Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

सुनसरी – १९ औं अन्तर्रा्ष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता भोलि देखि धरानमा सुरु हुँदैछ । धरानको एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा १० टिमले सहभागिता जनाएका छन् । फागुन १४ गतेसम्म सन्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले आज पत्रकार सम्मेलनमार्फत् जानकारी दिनुभयो ।

योपटकको प्रतियागितामा संकटा क्लब, दुर्गापुर स्टिल फुटबल क्लब कोलकाता, काँकडभिट्टा ट्रेनिङ सेन्टर, रुपन्देही–११, नेपाल पुलिस क्लब, धरान फुटबल क्लब नीलो, धरान फुटबल क्लब रातो, पोखरा फुटबल क्लब, युनाइटेड सिक्किम फुटबल क्लब र सशस्त्र प्रहरीको टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताअन्तर्गत् उद्घाटन खेल संकटा क्लब र दुर्गापुर स्टिल फुटबल क्लबीच हुनेछ । बढासुब्बा गोल्डकपको विजेताले नगद ५ लाख र उपविजेताले नगद २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया