Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – यस वर्षको मिस युनिभर्सको उपाधि फ्रान्सकी सुन्दरी आइरिस मित्तेनायरले जित्नुभएको छ । फिलिपिन्सको मनिलामा आयोजित प्रतियोगितामा ८६ प्रतिस्पर्धीलाई पछि पार्दै मित्तेनायरले उपाधि जित्नुभएको हो ।

२३ वर्षिया दन्त चिकित्सक मित्तेनायर मिस युनिभर्सको उपाधि जित्ने ५६ औं प्रतियोगी हुनुहुन्छ । प्रतियोगितामा मिस हाइटी रहेकी राकेल पेलिसिय फष्ट रनरअप हुनुभयो । हाइटीमा सन् २०१० गएको विनाशकारी भूकम्पमा उहाँको गृहनगर ध्वस्त भएको थियो ।

तपाईको प्रतिक्रिया