लिस्बन – गैह्र–आबासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अल्गार्भ पोर्चुगलको आयोजनामा २२ जनवरी २०१७ का दिन एनआरएन आरसीसी रनिङ्ग कप फुटबल प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ । 
प्रतियोगितामा ताबिराको टिमले प्रथम स्थान र ओल्याओका टिमले दोस्रो स्थान हाँसिल गरेका थिए । त्यसैगरी उत्कृष्ठ गोल किपर बिजय गुरुङ, उत्कृस्ट खेलाडी आङ्ग्सेङ्ग सेङ्ग्देन घोसित भएका थिए भने सबै भन्दा बढी गोल प्रकाश पौडेलले गरेका थिए ।
बिजयी खेलाडीहारुलाई नगद, प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो भने पहिलो र दोस्रो हुने टिमलाई क्रमशः १०० र ५० यूरो नगद नेप्लिज पोर्तुगिज समाज नर्वेले उपलब्ध गराएको थियो । आल्बुफेरा ए, आल्बुफेरा बि, भिल्लामोरा ए, भिल्लामोरा बि, मोन्तेगोर्दो, ताबिरा, लुज ताबिरा, ताबिरा युथ र ओल्याओ गरि ९ टिमले सहभागिता जनाएका थिए ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मङ्लबार माघ ११, २०७३
प्रकाशित समय: १२:४०:४८