Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – बेलायतकी जोहन्ना कोन्टा अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गर्नुभएको छ । सोमबार बिहान भएको खेलमा रुसकी एकाटेरिना माकारोवालाई हराएर कोन्टाले अन्तिम ८ मा स्थान बनाउनुभएको हो  ।

नवौं बरियताकी कोन्टो ३० औं बरियताकी काकारोवालाई ६–१ र ६–४ को सोझो सेटमा हराउनुभएको हो ।  क्वाटरफाइनलमा कोन्टाले अब विश्व नम्बर दुई अमेरिकी सेरेना विलियम्ससँग प्रतिस्पर्धा गर्नुहुनेछ ।  सेरेना चेक गणतन्त्रकी कार्बोरा स्ट्राईकोवालाई ७–५ र ६–४ को सेटमा हराएर अन्तिम ८ मा पुग्नुभएको छ ।

तपाईको प्रतिक्रिया