Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – अन्तर्राष्ट्रिय नेपाली मोटरसाइकल राइडर बिक्रम थापा आफ्नो टिमसहित थाइल्याण्डको चाङ इन्टरनेशनल सर्किट बुरिराम प्रस्थान गरेका छन् ।15281054_1479387178756091_990321332_n

आजबाट थाइल्याण्डमा हुने ‘२०१६ सुजुकी एसिएन मोटरसाइकिल च्याम्पियन सिप’ का लागि थापा आफ्नो टिम मेम्बर रूपेस लामा ,सोहिल सुबेदी र आफन्तसहित त्यस तर्फ प्रस्थान गरेका हुन् ।

२०१६ मार्च महिनामा मलेसिया बाट सुरू भएको यो खेल एसियाका जापान लगायत ६ वटा बिभिन्न देश हुँदै आउँदो डिसेम्बर ४ तारिक थाइल्याण्डमा गएर समापन हुदैछ । संसारमै उच्च जोखिमपुर्ण खतरनाक र निकै महंगो मानिएको यो खेल खेल्ने पहिलो नेपाली खेलाडी थापा नै भएकाले उनले उत्कृष्ट प्रदर्शन गर्ने आशा गरिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया