काठमाडौँ – स्पेनका फुटबल प्रशिक्षक भिसेन्ट डेल वस्कीले राजीनामा दिनुभएको छ । युरो कप फुटबलको नकआउट चरणबाटै बाहिरिएपछि प्रशिक्षक वस्कीले पदबाट राजीनामा दिनुभएको हो ।
डेल वक्सीले स्पेनिस रेडियोसँग कुराकानी गर्दै पेनको प्रशिक्षक भएर बस्ने कुनै मनशाय नभएको बताउनुभएको हो । डिफेन्डिङ च्याम्पियन स्पेन युरो कप फुटबलको अन्तिम १६ को खेलमा इटालीसँग २–० गोल अन्तरले पराजित हुँदै बाहिरिएको थियो ।
सन् २०१० मा स्पेनलाई विश्वकपको उपाधि दिलाएका ६५ वर्षीय डेल बस्की सन् २०१२ मा युरोकप फुटबलको उपाधि पनि जिताउनुभएको थियो । २०१४ को ब्राजिल विश्वकपको समूह चरणबाटै बाहिरिएपछि डेल वस्कीले राजीनामा दिएपनि उँहालाई पुन प्रशिक्षककै रूपमा बस्न मनाइएको थियो ।
वस्की सन् २००८ को युरोकप जितेपछि स्पेनको प्रशिक्षकमा नियुक्त हुनुभएको हो । –एजेन्सी
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार असार १७, २०७३
प्रकाशित समय: १३:०३:३०