काठमाडौँ – गोली प्रहारबाट घाइते हुनुभएकी बेलायत लेवर पार्टीकी सांसद जो काक्सको मृत्यु भएको छ ।
उत्तरी इंग्ल्याण्डस्थित आफ्नो गृह जिल्लामा राजनीतिक कार्यक्रमको तयारी गर्दा गर्दै एक आक्रमणकारीले सांसद जो कोक्समाथि गोली प्रहार गरेको थियो । गोली लागेर घाइते भएकी सांसद कोक्सलाई हमलाकारीले छुरा प्रहार समेत गरेको थियो ।
सांसद कोक्सको अस्पतालमा मृत्यु भएको हो । एक ५२ वर्षीय व्यक्तिलाई उक्त आक्रमणको अभियोगमा पक्राउ गरिएको छ । सन् १९९० यता बेलायतमा बहालवाला सांसद हत्या गरिएको यो पहिलो घटना हो ।
यसअघि नर्दन आइरिश विद्रोहीको आक्रमणमा ईयान गो मारिएका थिए । –एजेन्सी
दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार असार ३, २०७३
प्रकाशित समय: ११:४०:१२