Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ ७, २०८२
Tuesday, May 20, 2025

काठमाडौँ – फ्रान्समा जारी युरो कपअन्तर्गत गएरातिको खेलमा हिंसात्मक झडप भएको छ । गएराती भएको इङ्ल्यान्ड र रुसबीचको खेलका क्रममा दुई टिमका समर्थबीच झडप हिंसात्मक झडप भएको हो ।

मार्से सहरमा भएको खेलका क्रममा रंगशालामै इङ्ल्यान्ड र रुसका समर्थकबीच झडप भएको हो । झडपका क्रममा कम्तीमा ३० जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । दुई देशबीचको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि दुवै देशका समर्थकबीच झडप भएको हो । रुसी समर्थकले इङ्ल्यान्डका समर्थकमाथि आक्रमण गरेपछि झडप सुरु भएको थियो ।

आ–आफ्नो देशको खेल हेर्नका लागि मार्सेमा झन्डै ९० हजार दर्शक जम्मा भएका थिए । झडपमा दुवै देशका समर्थकले एक–अर्कामाथि कुर्सी तथा बोतल प्रहार गरेका थिए । झडपलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास तथा पानीका फोहोरा प्रहार गरेको थियो । प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।–एजेन्सी

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया