Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025
आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा

आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा

पोखरा – नेपाल आर्मी क्लब पोखरामा रंगशालामा जारी १५ औँ आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको क्वाटरफाइनल खेलमा रमपम झापा ११ लाई २–० गोल अन्तरले हराउँदै गएको...
अस्ट्रेलियन ओपन : क्वाटरफाइनलमा सेरेना भर्सेस जोहन्ना

अस्ट्रेलियन ओपन : क्वाटरफाइनलमा सेरेना भर्सेस जोहन्ना

काठमाडौं – बेलायतकी जोहन्ना कोन्टा अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गर्नुभएको छ । सोमबार बिहान भएको खेलमा रुसकी एकाटेरिना माकारोवालाई हराएर कोन्टाले अन्तिम ८ मा स्थान ब...
आयोजक सहारा सेमिफाइनलमा

आयोजक सहारा सेमिफाइनलमा

पोखरा – आयोजक सहारा क्लब पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको क्वार्टरफाइनलमा भारतको सिक्किम युनाइटेड फुटबल क्लबलाई ‘टाइब्र...
पाँच पटकको विजेता पुलिसलाई हराँउदै संकटा क्वाटरफाइलमा

पाँच पटकको विजेता पुलिसलाई हराँउदै संकटा क्वाटरफाइलमा

पोखरा – पाँच पटकको विजेता नेपाल पुलिस क्लबलाई हराउँदै सिएमजी क्लब संकटा पोखरामा जारी १५ औं आहा रारा गोल्डकपमा क्वाटरफाइलनमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा संकटाले नेपाल पुलिस...
युवराज र धोनीको मद्दतमा भारतले इंग्ल्याण्डलाई हरायो

युवराज र धोनीको मद्दतमा भारतले इंग्ल्याण्डलाई हरायो

काठमाडौं – इंग्ल्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारत विजयी भएको छ । कटकमा बिहीबार बेलुका सम्पन्न खेलमा घरेलु टोली भारतले भ्रमण टोली इंग्ल्याण्डलाई १५ रनले हराएको हो ।  भा...
झापा ११ आहा रारा गोल्डकपको क्वाटरफाइलनमा, कर्ण लिम्बुको ह्याट्रिक

झापा ११ आहा रारा गोल्डकपको क्वाटरफाइलनमा, कर्ण लिम्बुको ह्याट्रिक

पोखरा – झापा ११ पोखरामा जारी १५ औं आहा रारा गोल्डकपको क्वाटरफाइलनमा प्रवेश गरेको छ ।  बिहीवार भएको खेलमा झापाले अमेरिकी फुटबल टिम एएनएलाई ४–१ गोल अन्तरले पराजित गर्दै त्रिभुवन आ...
धरान आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा

धरान आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा

पोखरा – धरान फुटबल क्लब पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।  बुधबार भएको प्रि–क्वार्टरफाइनल खेलमा सशस्त्र प्रहरीलाई १–० ले पराजित ...
आहा रारा गोल्डकपमा आयोजक सहाराको बिजयी सुरुवात

आहा रारा गोल्डकपमा आयोजक सहाराको बिजयी सुरुवात

काठमाडौं –आयोजक सहारा क्लबले १५औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको छ । मंगलबार पोखरा रंगशालामा भएको उद्घाटन खेलमा सहाराले सुदूरपश्चिम–११ स्पोर्टिङ क्लबलाई...
१५ औं आहा–रारा गोल्डकप फुटबल आजदेखि, १२ टोली को सहभागिता

१५ औं आहा–रारा गोल्डकप फुटबल आजदेखि, १२ टोली को सहभागिता

पोखरा – १५ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता मंगलबारदेखि पोखरामा सुरु हुँदैछ । उद्घाटन खेलमा सुदूरपश्चिम ११ स्पोर्टिङ क्लब र आयोजक सहारा क्लब खेल्दैछन् । खेल पोखरा रङ्गशालामा ह...
आहा रारा फुटबल प्रतियोगिता खेल्न नेपाल आउँदै अमेरिकन टोली

आहा रारा फुटबल प्रतियोगिता खेल्न नेपाल आउँदै अमेरिकन टोली

पोखरा – सहारा क्लब पोखराको आयोजनामा यही माघ ४ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने १५ औँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा अमेरिकाको एकसहित १२ टोलीको सहभागिता रहने भएको छ । ...
गोल्ड मेडल जित्ने आशामा जापान आउँदैै विश्वास

गोल्ड मेडल जित्ने आशामा जापान आउँदैै विश्वास

टोकियो – पोखराका विश्वास पोख्रेल यति बेला जापानमा हुने वल्र्ड च्याम्पियनसिपमा भाग लिनका लागि प्रशिक्षणमा रहनुभएको छ । सानै देखि फुलकन्ट्याक कराँतेमा सहभागी हुँदै आउनुभएका विश्वास ज...
फिफा वरियतामा नेपाल ६ स्थान माथि चढ्यो

फिफा वरियतामा नेपाल ६ स्थान माथि चढ्यो

काठमाडौं  – विश्व फुटबल वरियतामा नेपाल ६ स्थान माथि उक्लिएर १ सय ७५ औं स्थानमा पुगेको छ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल दक्षिण एसियामा चौथो...
पोर्चुगलको अल्गार्भमा एनआरएन आरसीसी कप फुटबल प्रतियोगिता हुने

पोर्चुगलको अल्गार्भमा एनआरएन आरसीसी कप फुटबल प्रतियोगिता हुने

अल्गार्भ – गैर आवासीय नेपाली संघ पोर्चुगलको अल्गार्भ शाखाले आगामी जनवरी २२ तारिकका दिन “एनआरएनए आरसीसी कप फुटबल २०१७“ प्रतियोगिताको आयोजना गर्ने भएको छ । बिष्णु बरालको अध्यक...
सङ्कटा क्लब सेमिफाइनलमा

सङ्कटा क्लब सेमिफाइनलमा

धनगढी – सुदुरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम क्वाटरफाइनलमा सङ्कटा क्लब काठमाडौँले विभागीय टोली नेपाली सेनालाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै सेमि...
कास्की फुटबल संघलाई खेल सामग्री हस्तान्तरण

कास्की फुटबल संघलाई खेल सामग्री हस्तान्तरण

कास्की  - कास्की फुटवल संघ नेपाललाई जापानबाट प्रदान गरिएको फुटवलका खेल सामाग्रीहरु हस्तान्तरण गरिएको छ । बाल फुटवल सहयोग समिति जापानका संयोजक शरद कुमार गौचनले खेल सामाग्रिहरु ...
रुस्लान कप क्रिकेटको उद्घाटन खेलमा पुलिस र आर्मी विजयी

रुस्लान कप क्रिकेटको उद्घाटन खेलमा पुलिस र आर्मी विजयी

काठमाडौं – दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी क्लव विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले हिमालयन क्रिकेट एकेड...
विश्वकप फुटबलमा ४८ देश सहभागी हुने

विश्वकप फुटबलमा ४८ देश सहभागी हुने

काठमाडौं – विश्वकप फुटबलमा सन् २०२६ देखि ४८ टिम सहभागी हुने भएका छन् । अहिले ३२ टिम रहेकामा सन् २०२६ सम्म विश्वकप खेल्ने टिमको संख्या ४८ पुग्ने जनाइएको छ । आज स्वीट्जरल्यान्डको ...
दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिता आजदेखि

दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिता आजदेखि

काठमाडौं  – दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार नेपाल पुलिस क्लबले हिमालयन क्रिकेट एकेडेमीसँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘ए’ मा रहेको पुलिसले आफ्नै समू...
फिफा बेस्ट प्लेयरको अवार्ड रोनाल्डोलाई

फिफा बेस्ट प्लेयरको अवार्ड रोनाल्डोलाई

काठमाडौं – पोर्चुगलका फुटबल स्टार क्रिश्चियानो रोनाल्डोले फिफा उत्कृष्ट खेलाडीको पुरस्कार हात पारेका छन् । विश्व फुटबल महासंघ फिफाले यसै वर्षदेखि दिन थालेको बेस्ट प्लेयरको अवार्...
एफए कप फुटबल : सहज जित हात पार्दै चेल्सी चौथो चरणमा

एफए कप फुटबल : सहज जित हात पार्दै चेल्सी चौथो चरणमा

काठमाडौं – एफए कप फुटबल प्रतियोगिता अन्तर्गत गएराती भएको खेलमा चेल्सीले सहज जित हात पारेको छ । चेल्सीले तेस्रो श्रेणीको क्लब पिटरबोरो युनाईटेडलाई ४–१ ले पराजित गर्यो । खेलमा चे...