बिहिबार साउन २५, २०६९
बिहीबार सैनिक मुख्यालयमा प्रधानसेनापति छत्रमानसिंह गुरुङ कामु प्रधानसेनापति गौरव शमसेर राणालाई कार्यभार हस्तान्तरण गर्दै । तस्बिर सौजन्यः सैनिक जनसम्पर्क निर्देशनालय
बिहिबार साउन २५, २०६९
तमु धीं जापानको १६ औ रोंधि सांझका लागी टोकियो आएकी गायिका इन्दिरा जोशीलाई हानेदा अन्तरराष्ट्रिय बिमानस्थलमा स्वागत गरिँदै । तस्विरः समुद्रपारि
बिहिबार साउन २५, २०६९
तमु धीं जापानको १६ औ रोंधि सांझका लागी आमन्त्रित कलाकारहरु गायक दीपक लिम्बू ,गायिका इन्दिरा जोशी र लोक दोहोरी गायिका ज्योति लोहोनीलाई टोक्योको हानेदा अन्तरराष्ट्रिय बिमानस्थलम...
बिहिबार साउन २५, २०६९
जापानीहरुको परम्परागत जात्रा नाचु माचुरी (समर फ़ेष्टिबल) मा रथयात्रामा सहभागी जापानी र परम्परागत रथ । तस्विरः समुद्रपारि
बुधबार साउन २४, २०६९
फिलिपिन्सको राजधानी मनिलाको पूर्वी सहरमा भारी वर्षाले गर्दा त्हाँका बासिन्दा बुधबार बाढीग्रस्त सडक पार गर्दै । तस्बिरः एपी
बुधबार साउन २४, २०६९
मुम्बईमा भइरहेको फैसन सप्ताहमा पहिरन प्रस्तुत गर्दै बलिउड अभिनेत्री करिना कपुर । तस्बिर एपी
बुधबार साउन २४, २०६९
लण्डन ओलम्पिकमा मंगलबार जापान र चीनबीच भएको महिला भलिबल क्वाटरफाइनल खेलमा चीनलाई ३-२ ले हराएपछि खुशी मनाउँदै जापानी खेलाडी साओरी किमुरा र इरिका अराकी । तस्विरः एपी
बुधबार साउन २४, २०६९
अस्ट्रेलियाका विदेश मामिलासम्बन्धी राज्यमन्त्री रिचर्ड मार्लस मंगलबार सिंहदरबारमा प्रधानमन्त्री डा. बाबुराम भट्टरार्इसँग भेट गर्दै । तस्वीरः दिनेश श्रेष्ठ
मङ्लबार साउन २३, २०६९
सोमबार लण्डनमा भएको ग्रुप ए महिला हक्की खेलमा चीन विरुद्ध स्कोर लिएपछि साथीहरुसँग खुशी मनाउँदै जापानकी रिका कोमाजावा (बायाँबाट दोस्रो) । खेल जापानले १-० ले जितेको थियो । तस्विर...
मङ्लबार साउन २३, २०६९
काठमाडौं सोमबार एमालेको भातृ संगठन युवा संघ नेपालले आह्वान गरेको चक्का जामका क्रममा विरोधमा उत्रिएका समर्थक ।
सोमवार साउन २२, २०६९
भारतको राजधानी नयाँदिल्लीस्थित रूखमा बनाएको गुँडमा बचेरालाई आहारा खुवाउँदै गौँथली । तस्बिर : पिटिआई
आइतवार साउन २१, २०६९
बिबि एअरवेजको लगानी योजनाका सम्बन्धमा औपचारिक जानकारी गराउन शनिबार टोकियोमा आयोजित समारोहमा उपस्थित नेपालीहरु । एअरवेजले आउँदो सेप्टेम्बर १३ तारिखदेखि अन्तरराष्ट्रिय उडान शुरु ...
आइतवार साउन २१, २०६९
टोकियोको आकिहाबारामा सडकमा पानी छर्केर "उचिमिजु" मनाउँदै जापानीहरु । अत्यधिक गर्मी बढेपछि सडकको तापक्रम घटाउन सहयोग पुग्ने भन्दै जापानमा उचिमिजु मनाइने परम्परा रहेको छ । तस्वि...
आइतवार साउन २१, २०६९
शुक्रबार राति भएको ओलम्पिकको महिला दशहजार मिटरको दौडमा सहभागी हुँदै (दायाँबाट) जापानकी हितोमी निया, माइका योशिकावा र कायोको फुकुशी लगायत । खेल इथिओपियाले जितेको थियो । तस्विरः ...
शनिबार साउन २०, २०६९
हलिउडकी हिरोइन मर्लिन मुन्रोको मृत्यु भएको ५० वर्ष पुगेकोमा उनको स्मृतिमा क्यालिफोर्नियाको पाम स्प्रिङ्ग्समा विशाल मूर्ति प्रदर्शनमा राखिएको छ। तस्बिरः रोयटर्स
शनिबार साउन २०, २०६९
लन्डन ओलम्पिकमा भएको विच भलिबलमा एक खेलाडी बल सर्भ गरेपछि । तस्बिरः एपी
शनिबार साउन २०, २०६९
अविरल वर्षाको कारण साउन राप्ती नदीमा आएको बाढी दाङ जिल्लाको सिसहनियामा पसेपछि उद्दार गर्दै सशस्त्र प्रहरी । तस्बिरः सशस्त्र प्रहरी
शुक्रबार साउन १९, २०६९
लन्डन ओलम्पिकमा बिहीबार स्पेनविरुद्धको विच भलिबलमा जापानी खेलाडीहरु । तस्बिरः एपी
शुक्रबार साउन १९, २०६९
इन्डोनेसियाको राजधानी जाकर्तास्थित रगुनान चिडियाखानामा पर्यटकलाई पोज दिँदै एउटा वनमान्छे । पर्यटकलाई मनोरञ्जन प्रदान गर्न यहाँका वनमान्छेले यस्ता पोज दिने गरेका छन् । तस्बिर : एजे...
बिहिबार साउन १८, २०६९
बुधबार भएको ओलम्पिकको महिला डबल ब्याडमिन्टन खेलमा जर्मनीलाई हराएपछि खुशी मनाउँदै जापानी खेलाडी मिजुकी फुजी र रेइका काकिवा । तस्विरः एपी