Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025
गिफु स्थित चायासिन्देन

गिफु स्थित चायासिन्देन

गिफु स्थित चायासिन्देन आईएसआई जापानी भाषा विद्यालयका बिद्यार्थीहरु जापानको पुरानो राजधानी शहर क्योटो भ्रमणका क्रममा । भ्रमणदलमा ८० प्रतिशत भन्दा बढि नेपाली बिद्यार्थीहरु रहेका थिए ...
अष्ट्रेलियन मोडल

अष्ट्रेलियन मोडल

  अष्ट्रेलियन मोडल एन्जेल मिरान्डा जापानमा पोज दिँदै । तस्बिरः एजेन्सी

सत्याग्रह

२०४७ सालको संविधान पुनःस्थापना जनआन्दोलन केन्द्रीय समितिले ९९औँ विपी जयन्तीको अवसर पारेर आज रत्नपार्कस्थित शान्तिवाटीका आयोजना गरिएको एकदिने सत्याग्रह (उपवास) कार्यक्रमका सहभागीहरु...
डिल्लीबजार कन्या बहुमुखी

डिल्लीबजार कन्या बहुमुखी

डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ३३ औं वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत । तस्बिरः रासस
दर्ज्यानी चिह्न

दर्ज्यानी चिह्न

राष्ट्रपति भवन शीतल निवासमा आइतबार नवनियुक्त प्रधानसेनापति गौरवशमशेर जबरालाई दर्ज्यानी चिह्न लगाइदिँदै राष्ट्रपति रामवरण यादव । तस्बिर सौजन्य: सैनिक जनसम्पर्क निर्देशनालय
अबुधाबीमा  तीज

अबुधाबीमा तीज

अबुधाबीमा अतिथि कलाकार गायिका सम्झना लामिछाने मगरको प्रस्तुती रहेको तीज कार्यक्रम गत शुक्रबार सम्पन्न भएको छ । तस्विर: लालबहादुर ढेंगा
राष्ट्रपति डा. रामवरण यावद- राष्ट्रिय शिक्षा दिवस

राष्ट्रपति डा. रामवरण यावद- राष्ट्रिय शिक्षा दिवस

राष्ट्रपति डा. रामवरण यावदले राष्ट्रिय शिक्षा दिवस तथा अन्तरराष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा २३६ छात्रछात्रालाई विभिन्न श्रेणीको नेपाल विद्याभूषण पदक तथा नेपाल छात्रा विद्यापदक...
प्रचण्ड र हितराज पाण्डे

प्रचण्ड र हितराज पाण्डे

गोरखाको आँपपिल गाविसमा भएको बासु वैरागी स्मृति दिवसमा प्रचण्ड र हितराज पाण्डे लाल सलाम गर्दै । तस्विर
गाडी धकेल्दै

गाडी धकेल्दै

 प्रधानमन्त्रीको स्कटिङमा हिडेको गाडी हिलो बाटोमा फसेपछि धकेल्दै प्रहरीहरु । तस्विर: समुद्रपारि
बिबि एअरवेजद्वारा

बिबि एअरवेजद्वारा

बिबि एअरवेजद्वारा राजधानी काठमाडौंमा शनिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भवन भट्ट: तस्विर- समुद्रपारि डट कम
प्रधानमन्त्री

प्रधानमन्त्री

गोरखाको आँप पिपलमा सहिद सुरेश वाग्लेको तस्वीरमा माल्याणपण गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्बिरः दिनेश श्रेष्ठ
त्रिशुली १ जलविद्युत आयोजना

त्रिशुली १ जलविद्युत आयोजना

हाकु गाविसमा निर्माण हुने रसुवाको दई सय सोह्र मेगावाटको विद्युत उत्पादन क्षमता प्रमाणित भएको त्रिशुली १ जलविद्युत आयोजना बाँध स्थलको दृष्य । भूमिगत संरचनाबाट डिजाइन भैसकेको यो आयोज...
अमेरिकी

अमेरिकी

अमेरिकी राष्ट्रपति बाराक ओबामा आफ्नी पत्नीका साथ। तस्बिरः एपी
मलेसिया

मलेसिया

मलेसियामा जारी आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन-४ मा अमेरिकाविरुद्ध शतक प्रहार गरेका सुवास खकुरेल म्यान अफ दी म्याच भएपछि खुसी मोडमा । तस्बिरः आईसीसी
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल

संविधानसभा पुनःस्थापनाको षडयन्त्रकाविरुद्ध र नयाँ चुनावको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालद्वारा आज राजधानीमा निकालेको विरोध र्‍यालीमा पार्टी अध्यक्ष कमल थापासहितका नेत...
नेपाल भलिवल

नेपाल भलिवल

नेपाल भलिवल एसोसीयसनद्वारा आयोजना गरिएको प्रथम महिला तथा पुरुष च्याम्पियन भलिवल प्रतियोगीताका आयोजकद्वारा प्रधानमन्त्री डा. बाबुराम भट्टराई मायाको चिनो प्रदान गर्दै । तस्विर: समुद्...
विरोधमा विद्यार्थी

विरोधमा विद्यार्थी

  बेलायतको राजधानी लन्डनमा कलेज बन्द गर्ने सरकारी निर्णय उल्टाउन माग गर्दै नेपाली विद्यार्थी । तस्बिरः एजेन्सी
घांसको भारी

घांसको भारी

कञ्चनपुरको ढाणांका स्थानिय कृषक खेतबाट घाँस काटेर साईकल र पिठयुमा बोकेर ल्याउदै । तस्विर: आर. पि. कञ्चनपुर
पौडिएर आएका २ युवाहरु

पौडिएर आएका २ युवाहरु

रुकुमको सानीभेरी नदीमा पौडिएर आएका २ युवाहरु । खलंगा गाविसको माछ्मिबाट झुला र गराएला गाविसको सिमाना ठाँटीमा रहेको गाई गोठमा जाने आउने क्रममा उनीहरु दिनहुँ २ पटक साँझ र बिहान सानीभे...
काँक्रो टिप्दै धादिङको

काँक्रो टिप्दै धादिङको

स्थानीय काँक्रो- स्थानीय जातको काँक्रो टिप्दै धादिङको कुम्पुर गाविस परेवाटारकी महिला । सिंचाइ सुविधा पुगेपछि सो स्थानका तरकारी र फलफूल उत्पादन पकेट क्षेत्र भएको छ । तस्विर- समुद्रप...