Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025
१५ औं बिश्व सम्मेलन

१५ औं बिश्व सम्मेलन

बिश्व भूकम्प इन्जिनियरिङ संगठन (IAEE) को आयोजना र पोर्चुगल भूकम्प इन्जिनियरिङ समाजको संयोजनमा पोर्चुगलको राजधानी लिस्बनमा १५ औं बिश्व सम्मेलन प्रारम्भ भएको छ। तस्विर: भीम केसी कमल
परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री

संयुक्त राष्ट्रसंघको ६७ औं महासभामा भाग लिन अमेरिकामा रहेका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ अमेरिकी राष्ट्रपति बाराक ओबामा र पत्नीसँग सामूहिक फोटो खिचाउँदै । तस्बि...
डेन्टिस्ट

डेन्टिस्ट

इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बुर्लोस्कोनीका दन्त चिकित्सक मिलानमा भएको फेसन वीकमा सहभागी हुँदै । तस्बिरः रोयटर्स
बाईबाई

बाईबाई

  स्पेनी हिरोइन पेनेलोप क्रुज फिल्म महोत्सवका क्रममा आफ्ना फ्यानहरुका लागि हात हल्लाउँदै। तस्बिरः एपी
टापु विवाद

टापु विवाद

जापान-चीनबीचको टापु विवाद मिलाउन बेइजिङमा बसेको संयुक्त बैठक । तस्बिरः एएफपी
पोल डान्स

पोल डान्स

चिनियाँ महिलाहरु बेइजिङमा पोल डान्स गर्दै । तस्बिरः सिन्हृवा
कोष

कोष

सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त पर्वतको चण्डिका गणमा सम्बोधन गर्दै । तस्बिरः अजय छत्कुली
नाईजेरिया

नाईजेरिया

नाईजेरियाको एक घना बस्ती भएको पुरानो ब्यापारिक केन्द्र तस्विर: एजेन्सी
नारायणमान बिजुक्छे

नारायणमान बिजुक्छे

भक्तपुरमा शनिवार आयोजित एकदिने सडक महोत्सवको उदघाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे । तस्विर: रविन्द्र कायस्थ
कालिकोटमा स्याउ

कालिकोटमा स्याउ

आफ़्ना उत्पादन बजार अभावको कारण वस्तुभाउलाई स्याउ खुवाउन वाध्य छन् कालीकोटका किसान- तस्बिर: कालीबहादुर बम/समुद्रपारि
ट्यालेन्ट सो

ट्यालेन्ट सो

सिजन मिडीया द्धारा आयोजीत जेभियर इन्टरनेशनल मिस इ-कलेज २०१२ मा सहभागी एक प्रतियोगी ट्यालेन्ट सोमा आफ्नो प्रतिभा प्रस्तुत गर्दै । लिला खनाल/समुद्रपारि
पत्रकार बिदाई

पत्रकार बिदाई

दुबईमा लामो समयदेखि पत्रकारिता गर्दै आएका खेमनाथ पौडेलको हालै एक समारोहकाबिच बिदाई गरिएको छ । स्वदेश फर्केर अझ सशक्तरुपले कलम चलाउने अठोटकासाथ उनी बिदाई भएर स्वदेश फ़र्कन लागेका हु...
कुकुरको बन्ध्याकरण

कुकुरको बन्ध्याकरण

विश्व रेविज दिवसका अवसरमा पशुसेवा कार्यालय इलामले आयोजना गरेको कुकुरको बन्ध्याकरण शिविरमा उपचार सेवा दिदैं हिमालयन एनिमल रेस्क्यु ट्रष्टका चिकित्सक टोली । तस्विर समुद्रपारि
नेवा: दबुमा प्रम

नेवा: दबुमा प्रम

नेवाँ देय दवूः १८ औ अधिवेशन उदघाटन सत्रमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत । तस्विर/रासस
भारी र महिला

भारी र महिला

नेपाली नारीहरुको ठूलो पर्व मानिने हरितालीका तिजका दिन म्याग्दी नदी किनारमा बालुवाको भारी बोक्दै गरेकी स्थानीय विपन्न समुदायकी महिला । तस्विर/ सन्तोष गौतम म्याग्दी
हली दाई

हली दाई

सानो छ खेत, सानो छ बारी, सानै छ जहान-   नगरी काम पुग्दैन खान साझ र बिहान .. तस्विर /नेपाली समाचार
शान्ति दिवसमा प्रम

शान्ति दिवसमा प्रम

शान्तिमन्त्रालयद्वारा आयोजीत अन्तरराष्ट्रिय शान्ति दिवस-२०६९ को कार्यक्रममा सरिक हुदैं प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत । तस्बिर बालमुकुन्द
अदुवा खेती

अदुवा खेती

पर्वतको देउपुर गाविसस्थित प्रभाकारी निमाविका शिक्षक तथा अभिभावक करेसावारीमा अदुवा गोडमेल गर्दै । तस्विर लक्ष्मीप्रसाद कंडेल/ समुद्रपारि
JATA FAIR मा पर्यटन तथा नागरिक उड्डयन मन्त्री

JATA FAIR मा पर्यटन तथा नागरिक उड्डयन मन्त्री

जापान एसोशियसन अफ ट्राभल एजेन्सी (JATA) को आयोजनामा भएको JATA FAIR मा राखिएको विवि एयरवेजको स्टल उद्घाटन गर्दै पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टवहादुर वोगटी त्तस्वीर/समुद्रपार...