शुक्रबार कार्तिक १७, २०६९
नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल प्रथम इन्डोर राष्ट्रिय आर्चरी प्रतियोगिताको उदघाटन गर्ने क्रममा निशाना ताक्दै । तस्बिरः राखेप
शुक्रबार कार्तिक १७, २०६९
गामवेशी चेपाङ संरक्षण केन्द्रद्वारा विकट चितवनका २२ जना चेपाङ वालवालिकालाई आवासीय सुबिधासहित विद्यालय भर्ना गरिएको छ, २२ मध्ये दुईवटै खुट्टा गुमाएकी एक अपाङग छात्रा सुमित्रा चेपाङ...
बिहिबार कार्तिक १६, २०६९
हामी महिला पनि के कम ? हलो जोत्दै एक युवती: तस्विर/एजेन्सी
बुधबार कार्तिक १५, २०६९
प्रकृतिको सुन्दर बान्कीमा सजिएका हाम्रा तालतलैया, नदिनाला पहाड पर्वत एवं सुन्दर छहराको एक मनोरम दृश्यः तस्विर समुद्रपारि
बुधबार कार्तिक १५, २०६९
बिगतलाई फर्केर हेर्दा - टोकियोको कुनै एक कार्यक्रममा सहभागी दर्शक नेपालीहरु - कार्यक्रम कुन हो भन्ने पत्ता लगाउने जिम्मा पाठकहरुकै । तस्विर/समुद्रपारि
बुधबार कार्तिक १५, २०६९
बिगतलाई फर्केर हेर्दा - २०११ मार्च ११ को महाभूकम्प र सुनामीबाट पीडित नेपालीहरुलाई जापानको तत्कालिन नेपाली समुदायले उद्वार गरेर टोकियोमा ल्याएपछि धेरै दिनपछिको ताजा भोजन, त्यो पनि आ...
बुधबार कार्तिक १५, २०६९
आहा कति रमाईला छन् हाम्रा गाउँघर कास्कीमा पर्ने नेपालकै एक नमुना गाउँ घान्द्रुकको एक दृश्य: तस्विर- रचना नकर्मी/समुद्रपारि
बुधबार कार्तिक १५, २०६९
सवारी साधन एक, सवार अनेक- हाम्रो नेपालमा: तस्विर/ एजेन्सी
मङ्लबार कार्तिक १४, २०६९
दुबईमा दशैं र कलाकारहरु: तस्विर/देवेन्द्र नेपाल
मङ्लबार कार्तिक १४, २०६९
नेपाली गीत, संगीतको माहौलमा दुबईमा पनि दशैं मनाईयो - तस्वीर - देवेन्द्र नेपाल
मङ्लबार कार्तिक १४, २०६९
चियापान कांग्रेसको, कानेखुशी नेताहरुको तस्विर/ समुद्रपारि
मङ्लबार कार्तिक १४, २०६९
नेपाली दूतावास पेरिसमा दशैं, राजदूत मोहनकृष्ण श्रेष्ठलगायत: तस्विर/समुद्रपारि
मङ्लबार कार्तिक १४, २०६९
नेपाली दूतावास पेरिसमा दशैं, राजदूत मोहनकृष्ण श्रेष्ठलगायत : - तस्विर/समुद्रपारि
सोमवार कार्तिक १३, २०६९
गयो मौसम टीका र जमराको, आयो मौसम देउसी र भैलोको ! यस्तो देउसी त फेरि होला र जापानमा ? शंकै छ । जति पुरानो उति ताजा र टड्कारो - तस्विर समुद्रपारि
सोमवार कार्तिक १३, २०६९
मेरो भबिष्य कता ? अबोध बालक हाम्रो नेपालमा: - तस्विर/एजेन्सी
सोमवार कार्तिक १३, २०६९
मेरो भबिष्य कता ? अबोध बालक हाम्रो नेपालमा: - तस्विर एजेन्सी
आइतवार कार्तिक १२, २०६९
फ्रान्समा नेपाल प्रबर्धन कार्यक्रममा राजदूत मोहनकृष्ण श्रेष्ठ लगायत - तस्विर/समुद्रपारि
आइतवार कार्तिक १२, २०६९
बिश्व साइकलयात्री सौरब दाहाल स्वीजर्लैण्डको राजधानी बेर्न पुगेका छन । जेनेभाको यात्रा पूरा गरी बिहिबार उनी राजधानी बेर्न पुगेका हुन् | तस्विर/ समुद्रपारि
आइतवार कार्तिक १२, २०६९
बिश्व साइकलयात्री सौरब दाहाल स्वीजर्लैण्डको राजधानी बेर्न पुगेका छन । जेनेभाको यात्रा पूरा गरी उनी राजधानी बेर्न पुगेका हुन् | तस्विर- समुद्रपारि
शनिबार कार्तिक ११, २०६९
फुकुओका नेपाल सोसाइटीले आयोजना गरेको सामुहिक दशैं कार्यक्रम - एक झलक: फोटो- 'दीपक देवकोटा