Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025
नेपाली साहित्यको अनवरत साधानमा साहित्यकार झमककुमारी घिमिरे, हात चलेन त के भो ? उनी खुट्टाले कलम चलाएर सिर्जना कोर्दै । तस्विर: समुद्रपारि
इवाराकीमा पनि जम्यो तिहार !

इवाराकीमा पनि जम्यो तिहार !

इवाराकीमा पनि जम्यो तिहार ! आफ्ना बालबच्चासंग तिहार मनाउनुको मजा नै अर्कै । तस्विर डा. नम्रता पाण्डे/समुद्रपारि  
हाचीओजीमा पनि तिहार !

हाचीओजीमा पनि तिहार !

हाचीओजीमा पनि तिहार ! भाइटिकापछि आत्मियतापूर्वक प्रसाद ग्रहण गर्दै । तस्विर: रविन्द्र श्रेष्ठ/समुद्रपारि  
ओसकामा तिहार

ओसकामा तिहार

ओसामा रहेका नेपालीहरुले पनि धुमधामसंग तिहार मनाएका छन् ।  सामुहिक भाइटिकाका लागि भेला भएका दिदिबहिनीहरु । तस्विर: तुल्सीराम खरेल/समुद्रपारि  
सामुहिक भाइटिका

सामुहिक भाइटिका

ओसामा रहेका नेपालीहरुले पनि धुमधामसंग तिहार मनाएका छन् । आ-आफ्ना दिदिबहिनीको हातबाट टिका लगाई त्यहाँका नेपालीहरुले सामुहिक भाइटिका गरेका हुन् । तस्विर: तुल्सीराम खरेल/समुद्रपारि
दिदिलाई श्रद्धापूर्वक टिका

दिदिलाई श्रद्धापूर्वक टिका

चिवाकेनमा भाइटिका पछि भाइहरुले पनि दिदिलाई श्रद्धापूर्वक टिका लगाईदिदैं । तस्विर नविन निउरे/समुद्रपारि  
घरदैलो देउसीभैलो

घरदैलो देउसीभैलो

आईएनसीजेद्वारा आयोजित घरदैलो देउसीभैलोमा स्वदेशको झझल्को मेटाउँदैं टोकियोको एक साँझ । तस्विर: समुद्रपारि  
ओसाकामा

ओसाकामा

आज जापानमा रहेका नेपालीहरुले तिहार मनाएका छन, भाइचेलीको सम्बन्ध प्रगाढ बनाउने तिहारमा बालभाइटिका पछिको आत्मियता साटासाट गर्दै, ओसाकामा । तस्विर: हार्दिक केसी/समुद्रपारि  
भाइटिका गरिदैं

भाइटिका गरिदैं

आज जापानमा नेपालीहरुले तिहार मनाए, भाइचेलीको सम्बन्ध प्रगाढ बनाउने तिहारमा भाइटिका गरिदैं ।  तस्विर: प्रकाश तामाङ/समुद्रपारि  
सच्चा साथी !

सच्चा साथी !

परिआउँदा काँध थाप्ने, यस्तो पो सच्चा साथी ! बलेको देखे जप्ने, निभेको देखे झनपानी थप्ने ! के साथी ? तस्विर ए. गुरुङ/ समुद्रपारि  
कोरियामा नयां बर्ष ११३३ सांगीतिक कार्यक्रम

कोरियामा नयां बर्ष ११३३ सांगीतिक कार्यक्रम

नेपाली सम्वतको नयाँ बर्ष ११३३ को अवसरमा कोरियामा आयोजित सांगीतिक कार्यक्रममा आफ़्नो कला प्रस्तुत गर्दै एक कलाकार । तस्विर: निर्मल महर्जन  
म्हपूजा

म्हपूजा

दक्षिण कोरियामा आत्माशुद्धीको पूजा म्हपूजा गरेर नेपाली सम्वतको नयाँ बर्ष ११३३ मनाइयो । तस्विर: निर्मल महर्जन  
फ़ुच्चे जुवाडेहरु

फ़ुच्चे जुवाडेहरु

तिहारको नाममा बढ्दो बिकृतिप्रतिको एउटा संकेत र भावी पुस्ताका यी पात्रहरु तस्विर: कुमार गुरुङ टोकियो
उपराष्ट्रपति

उपराष्ट्रपति

सञ्चारकर्मीसँगको देउसी कार्यक्रममा उपराष्ट्रपति परमानन्द झा । तस्बिरः समुद्रपारि
कांग्रेस सभापति

कांग्रेस सभापति

सञ्चारकर्मीसँगको देउसी कार्यक्रममा कांग्रेस सभापति सुशील कोइराला । तस्बिरः समुद्रपारि
पुर्ख्यौली हलो समाउनैपर्ने

पुर्ख्यौली हलो समाउनैपर्ने

जतिनै आधुनिक खेतीको बखान गरे पनि, पुर्ख्यौली  हलो समाउनैपर्ने, जति मुसलधारे पानी परे पनि, एकथोपा पसिना त चुहाउनै पर्ने ! तस्विर: समुद्रपारि    
घुमाउरो घर

घुमाउरो घर

आधुनिकताको नाममा मौलिकता हराउँदै गएका छन् । भावी सन्ततीका लागि पुर्खाहरु बस्ने यस्ता पनि घर थिए भन्ने थाहा दिन म्युजियममा सुरक्षित घुमाउरो घर । तस्विर: ऋतुकुमार दुरा/समुद्रपारि ...
नेपाल जापान युथ क्लव

नेपाल जापान युथ क्लव

नेपाल जापान युथ क्लवको आयोजनामा हिजो आइतवार टोकियोमा नेपाल फेडेरेशन रनिङ कप फूटबल प्रतियोगिता सम्पन्न भएको छ । तस्विर समुद्रपारि
काग पूजा

काग पूजा

कागतिहारको दिन घरघरमा कागपूजा पछि कागलाई खानेकुरा ।  तस्बिरः रासस
देवकोटाले कुञ्जिनी लेखेको ठाउँ

देवकोटाले कुञ्जिनी लेखेको ठाउँ

महाकवि लक्ष्मीप्रसाद देवकोटाको मामाससुराको झिल्टुङ नुवाकोटको घर जहाँ देवकोटाले कुञ्जिनी खण्डकाव्य एकै रातमा लेखेका थिए। तस्बिरः रासस