शुक्रबार मंसिर ८, २०६९
नेपाल निर्माण व्यवसायी महासंघको मंसिर ११ र १२ गते गणतान्त्रिक सभागृह भैरहवाको रुपन्देहीमा १५ औं साधारण सभा हुने भएको छ । तस्विर: मनिषा/समुद्रपारि
बिहिबार मंसिर ७, २०६९
प्रहरी दिवसको अवसरमा बुधबार भक्तपुरको दरबार स्क्वायरमा प्रहरीले आयोजना गरेको जनचेतनामूलक साँस्कृतिक कार्यक्रममा नृत्य गर्दै प्रहरी कलाकार । तस्विर: सुदर्शन/समुद्रपारि
बिहिबार मंसिर ७, २०६९
एक कार्यक्रमका लागि कतार पुगेका साहित्यकार सरुभक्त । तस्विर: रवि रोषी/ समुद्रपारि
बिहिबार मंसिर ७, २०६९
धानको परालबाट बनाईने ओछ्याउने गुन्द्री बुन्दै एक ग्रामिण महिला । आधुनिकरणले गुन्द्रीको स्थान अन्य उत्पादनले लिंदै गएपनि बिकट पहाडि जिल्लाका अधिकांश दूर्गम बस्तीहरुमा गुन्द्रीको चलन...
बिहिबार मंसिर ७, २०६९
हिमालपारीको जिल्लाकारुपमा परिचित मनाङको सदरमुकाम चामेसम्म पुग्ने बेसीसहर-चामे सडकखण्ड सुचारु हुनेभएको छ । तस्विर: रासस
बुधबार मंसिर ६, २०६९
आज बिहान मुम्बई आक्रमणका दोषीलाई फाँसी दिएपछि अहमदावादमा खुशी मनाइँदै। तस्बिरः एपी
बुधबार मंसिर ६, २०६९
जापानबाट नेपालमा मनि रेमिट्यान्सको कारोवार गर्दै आएको सिटी एक्सप्रेसले एक्सप्रेस मनिसंगको सहकार्यमा आजदेखि बिश्वका १२५ वटा मुलुकहरुसंग रेमिट्यान्स कारोवार शुरु गर्ने भएको छ । तस्वि...
बुधबार मंसिर ६, २०६९
जापानबाट नेपालमा मनि रेमिट्यान्सको कारोवार गर्दै आएको सिटी एक्सप्रेसले एक्सप्रेस मनिसंगको सहकार्यमा आजदेखि बिश्वका १२५ वटा मुलुकहरुसंग रेमिट्यान्स कारोवार शुरु गर्ने भएको छ । तस्वि...
मङ्लबार मंसिर ५, २०६९
नेवा: अन्तर्राष्ट्रिय फ़ोरम जापानले अय़ोजना गरेको म्हपूजामा सहभागि नेपाली राजदूतलगायतका अतिथिहरु । तस्विर: गंगा डंगोल कुरिहारा/समुद्रपारि
मङ्लबार मंसिर ५, २०६९
नेवा: अन्तर्राष्ट्रिय फ़ोरम जापानको अय़ोजनामा टोकियोमा म्हपूजा, नेवारी रात्रीभोज, सांगीतिक कार्यक्रमसहित नेपाली सम्वतको नयां बर्ष ११३३ मनाईयो । तस्विर: गंगा डंगोल कुरिहारा/समुद्रपा...
सोमवार मंसिर ४, २०६९
आइतवार टोकियोमा बिभिन्न साहित्यिक कार्यक्रमसहित महाकबि लक्ष्मीप्रसाद देबकोटाको १०३ औ जन्मजयन्ती मनाईयो । तस्विर: समुद्रपारि डट कम
सोमवार मंसिर ४, २०६९
सूर्य देवता र छठी माताको उपासना गरी मनाइने महान पर्व छठ आज देशभर मनाईदै छ । तस्विर: समुद्रपारि
सोमवार मंसिर ४, २०६९
बिश्व साईकलयात्री सौरभ दाहाल ५४ औं राष्ट्र फ़्रान्समा, एनआरएनका पदाधिकारीहरुसंग । तस्विर: समुद्रपारि
सोमवार मंसिर ४, २०६९
विश्व मधुमेह दिवसका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज महासंघको सचिवालयमा मधुमेह रोगका विषयमा एक अन्तरक्रिया तथा निःशुल्क परिक्षण कार्यक्रम सम्पन्न भयो । तस्विर: समुद्रपार...
आइतवार मंसिर ३, २०६९
टोकियोमा म्याग्देलीको देउसी घन्कियो | तस्विर/समुद्रपारि
आइतवार मंसिर ३, २०६९
दीपावलीको उपलक्ष्यमा म्याग्देली सञ्जालको देउसी साँझ टोकियोमा सम्पन्न भएको छ । तस्विर: समुद्रपारि
शनिबार मंसिर २, २०६९
युएइमा पनि खेलियो देउसी भैलो । तस्विर: लालबहादुर ढेंगा/समुद्रपारि
शनिबार मंसिर २, २०६९
हैन यो फुच्चे मिशिनमा त के के पो आउने रैछ हँ ? जति जान्यो उति रस, जति हेर्यो उति खसखस । कम्प्युटरमा रम्दै बालबालिकाहरु । तस्विरः समुद्रपारि
शनिबार मंसिर २, २०६९
हुनेखाने पढेर डिग्रीपास, हाम्लाई भने रातदिन दाउराघाँस, खै त गणतन्त्र हाम्लाई था’छैन, दुखीको जीवनमा घाम ला’छैन । तस्विरः: समुद्रपारि
शनिबार मंसिर २, २०६९
घर राम्रो मकैको सुलीले, बहिनी राम्री नाकैको फुलीले, मनको रहर, पर्यटकलाई घुमाउने काठमाडौ सहर । तस्विर ऋतुकुमार दुरा/समुद्रपारि