मङ्लबार मंसिर १२, २०६९
गेसोद्वारा साल्मेडांडामा निर्माण हुन लागेको गोर्खा स्मारकको सिल्यान्यास गर्दै धर्म गुरु । तस्विर: मनोज घर्ति
मङ्लबार मंसिर १२, २०६९
पहिलोपटक अन्तररराष्ट्रिय स्तरको राष्ट्रको सर्बश्रेष्ठ दोस्रो बक्स अफिस फिल्म अवार्ड २०६९ दुबईमा हुने भएको छ । तस्विर: लालबहादुर ढेंगा/समुद्रपारि
मङ्लबार मंसिर १२, २०६९
ब्रुनेईमा उधौली पर्व हर्षोल्लासका साथ मनाईयो - तस्विर- बिश्वासदीप तिगेला
मङ्लबार मंसिर १२, २०६९
ब्रुनेईमा उधौली पर्व हर्षोल्लासका साथ मनाईयो - तस्विर- बिश्वासदीप तिगेला
मङ्लबार मंसिर १२, २०६९
ब्रुनेईमा उधौली मनाईयो । तस्विर: बिश्वासदीप तिगेला/समुद्रपारि
सोमवार मंसिर ११, २०६९
जापानको टोकियोमा आइप्याड मिनी हेर्दैं ग्राहक। तस्बिर:रोयटर्स
सोमवार मंसिर ११, २०६९
बेशीसहर-चामेको तालबजार सडकखण्ड पुरा भएपछि मनाङ अव राष्ट्रिय सडक जालमा जोडिने ७२ औं जिल्ला भएको छ । तस्विर: उत्तमकुमार श्रेष्ठ/समुद्रपारि
सोमवार मंसिर ११, २०६९
हुनेखाने पढेर डिग्रीपास, हाम्लाई भने संधैको दाउराघांस । तस्विर: डि. सुबेदी/ समुद्रपारि
सोमवार मंसिर ११, २०६९
क्यानडाको अटोवामा पनि मनाईयो देवकोटा जयन्ति । तस्विर: सुरेन उप्रेती /समुद्रपारि
सोमवार मंसिर ११, २०६९
अमेरिकामा व्यवसायीहरुबिच भेटघाट तथा शुभकामना आदानप्रदान सम्पन्न भयो । तस्विर: बिजय थापा /समुद्रपारि (भर्जिनिया)
शनिबार मंसिर ९, २०६९
एनआरएन जापानको आज नागोयामा बार्षिक साधारण सभा सम्पन्न भएको छ सो अवसरमा एनआरएन जापान परिवार सामुहिक तस्विरमा । तस्विर: निशान राना मगर/ समुद्रपारि नागोया
शनिबार मंसिर ९, २०६९
एनआरएन जापानको आज नागोयामा बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा नेपाली राजदूत डा. मदनकुमार भट्टराईलगायत । तस्विर निशान राना मगर/ समुद्रपारि नागोया
शनिबार मंसिर ९, २०६९
नेपाल उद्योग वाणिज्य संघ, नवलपरासीको ३१ औं वार्षिक साधारण सभा आज परासीमा सम्पन्न भएको छ । तस्विर: समुद्रपारि
शनिबार मंसिर ९, २०६९
जापानको होक्के क्लवद्वारा लुम्बिनीमा संचालित होक्के होटल । तस्विर: विष्णुकुमारी ठकुरी/ समुद्रपारि
शनिबार मंसिर ९, २०६९
भूपू सैनिक पेन्सन बुझ्नका लागि दूर्गम बस्तीबाट डोकोमा बोकाएर सदरमुकाम भोजपुर झर्दै । तस्विर: अर्जुन रिमाल/समुद्रपारि
शनिबार मंसिर ९, २०६९
एनआरएन जापानको वार्षिक साधारण सभा नागोयामा भईरहेको छ । तस्विर: निशान राना/समुद्रपारि
शनिबार मंसिर ९, २०६९
एनआरएन जापानको वार्षिक साधारण सभा नागोयामा । तस्विर निशान राना/समुद्रपारि
शनिबार मंसिर ९, २०६९
कांग्रेस उपसभापति रामचन्द्र पौड्यालद्वरा लिखित 'कृषि क्रान्ति र समाजवाद' नामक पुस्तक विमोचन गर्दै राष्ट्रपति रामवरण यादव । तस्बिरः प्रदीपराज वन्त
शनिबार मंसिर ९, २०६९
नेपालमा सेवा सुरु गरेको ५ वर्ष पूरा भएको अवसरमा केक काट्दै इत्तिहाद एयरवेजका अधिकारीहरु । तस्बिर सौजन्यः इत्तिहाद एयरवेज
शनिबार मंसिर ९, २०६९
वलिया वाङ्गा विदेशै भन्छन्, को गर्ने मेला पात ?
वुढेसकालमा दाउरा र घाँस, कोही छैनन् दिने साथ ।
तस्वीरः ऋतुकुमार दुरा/समुद्रपारि