Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025
अम्बेडकर पुरस्कार

अम्बेडकर पुरस्कार

नयाँदिल्लीमा अम्बेडकर पुरस्कार ग्रहण गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियार । तस्बिरः समुद्रपारि
उपराष्ट्रपति

उपराष्ट्रपति

राष्ट्रिय सहमतिको सरकार गठनका लागि दबाब दिन आइतबार उपराष्ट्रपति परमानन्द झालाई ज्ञापनपत्र बुझाउँदै रिपोर्टर्स क्लवका अध्यक्ष ऋषि धमला । तस्बिरः मुकुन्द कालिकोटे
प्रियङ्को चोपडा

प्रियङ्को चोपडा

मोरक्कोमा भएको माराकिच फिल्म महोत्सवमा बलिउड अभिनेत्री प्रियङ्को चोपडा पोज दिंदै । तस्बिरः एपी
प्रधानमन्त्री

प्रधानमन्त्री

प्रधानमन्त्री बाबुराम भट्टराई कैलाली टीकापुरस्थित बाबुराम चौधरीको घरमा टपरी र दुनामा सजाइएका परिकार चाख्दै । तस्बिरः दिनेश श्रेष्ठ
अशोक राई

अशोक राई

संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई स्याङ्जाको साल्मेडाँडास्थित गोरखा स्मारकको भ्रमणका क्रममा गोरखा सैनिकको सालिकमाथि माल्यार्पण गर्दै । तस्बिरः राजेश राई

शुक्रबार दुबईमा भएको दोस्रो अन्तन्तर्राष्ट्रिय बक्स अफिस फिल्म अवार्ड २०६९ मा नेपालका सेलिब्रेटीहरु । Slide 3

शुक्रबार दुबईमा भएको दोस्रो अन्तन्तर्राष्ट्रिय बक्स अफिस फिल्म अवार्ड २०६९ मा नेपालका सेलिब्रेटीहरु । तस्विर: लालबहादुर ढेंगा/समुद्रपारि

शुक्रबार दुबईमा भएको दोस्रो अन्तन्तर्राष्ट्रिय बक्स अफिस फिल्म अवार्ड २०६९ मा नेपालका सेलिब्रेटीहरु । Slide 2

शुक्रबार दुबईमा भएको दोस्रो अन्तन्तर्राष्ट्रिय बक्स अफिस फिल्म अवार्ड २०६९ मा नेपालका सेलिब्रेटीहरु । तस्विर: लालबहादुर ढेंगा/समुद्रपारि

शुक्रबार दुबईमा भएको दोस्रो अन्तन्तर्राष्ट्रिय बक्स अफिस फिल्म अवार्ड २०६९ मा नेपालका सेलिब्रेटीहरु slide 1

शुक्रबार दुबईमा भएको दोस्रो अन्तन्तर्राष्ट्रिय बक्स अफिस फिल्म अवार्ड २०६९ मा नेपालका सेलिब्रेटीहरु । तस्विर: लालबहादुर ढेंगा/समुद्रपारि
बिगतलाई फ़र्केर हेर्दा

बिगतलाई फ़र्केर हेर्दा

बिगतलाई फ़र्केर हेर्दा - करिव २ बर्ष अगाडि टोकियोमा भएको एक साहित्यिक कार्यक्रममा कविता वाचन गर्दै एक सर्जक। तस्विर: समुद्रपारि
बिगतलाई फ़र्केर हेर्दा

बिगतलाई फ़र्केर हेर्दा

बिगतलाई फ़र्केर हेर्दा - करिव २ बर्ष अगाडि टोकियोमा भएको एक कार्यक्रममा उत्साहजनक नेपालीहरुको उपस्थिति । तस्विर: समुद्रपारि
कांग्रेस

कांग्रेस

कांग्रेस उपसभापति रामचन्द्र पौडेल चार दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै । तस्बिरः समुद्रपारि डट कम
लस भेगस

लस भेगस

लस भेगसमा भइरहेको मिस युनिभर्सको प्रतिस्पर्धी ओलिभा कुलपो सजिँदै। तस्बिरः रोयर्टस
दर्ता किन हुन्न भन ?

दर्ता किन हुन्न भन ?

६० देशमा फ़ैलिईसक्यो, ३० लाख जन, १० बर्ष पुग्दा पनि दर्ता खै त भन ?  एनआरएन दर्ताका लागि पुन: निबेदन बुझाउदै, उपाध्यक्ष रामेश्वर शाह-तस्विर: समुद्रपारि
विलियमकी पत्नी केट गर्भवती

विलियमकी पत्नी केट गर्भवती

बेलायती युवराज चार्ल्सका छोरा विलियमकी पत्नी केट गर्भवती । सेन्ट जेम्स प्यालेसले विज्ञप्ति जारी गर्दै उनी गर्भवती भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।
बाराक ओबमाद्वारा सिरियली सरकारलाई चेताबनी

बाराक ओबमाद्वारा सिरियली सरकारलाई चेताबनी

अमेरिकाका राष्ट्रपती बाराक ओबमाद्वारा सिरियली सरकारलाई त्यहा भाईरहेको आन्दोलनको प्रतिपक्षमा कुनै किसिमको रसायनिक हतियारको प्रयोग नगर्न चेताबनी । तस्विर: एजेन्सी
भीमबहादुर तामाङको घर

भीमबहादुर तामाङको घर

दोलखाको झुलेगांउस्थित शनिवार बिहान हृदयघातबाट निधन भएका कांग्रेस नेता भीमबहादुर तामाङको घर । तस्विर: बिकास लोहनी/समुद्रपारि