सोमवार पुस ९, २०६९
कथाकार अर्जुन दुङमेन राईको पहिलो कथाकृति 'घुम्तीबीचका पर्खालहरू' हालै राजधानी आयोजित एक समारोहकाबिच डा. कृष्णहरि बरालले विमोचन गर्नुभएको छ । तस्विर: समुद्रपारि
आइतवार पुस ८, २०६९
नेपाली जनसम्पर्क समिति अमेरिका, भर्जिनिया च्याप्टरको आय़ोजनामा हालै एक समारोहकाबिच नेका नेता स्व. भीमबहादुर तामाङप्रति श्रद्धान्जली ब्यक्त गरियो । तस्विर:: केशव बराल/समुद्रपारि
आइतवार पुस ८, २०६९
जापानी सम्राट अकिहितोको ७९ औ जन्मोत्सवको अवसरमा टोकियोस्थित राजदरवार अगाडि भेला भएका हजारौं जापानीहरुले राष्ट्रिय झण्डा फ़हराउंदै जन्मदिनको शुभकामना प्रकट गर्दै । तस्विर: जापानटूडे
आइतवार पुस ८, २०६९
७९ औ जन्मोत्सवको उपलक्षमा टोकियोस्थित राजदरवारमा आज देशवासीका नाममा सम्बोधन गर्दै जापानी सम्राट अकिहितो। तस्विर: जापानटूडे
आइतवार पुस ८, २०६९
बिश्व साईकलयात्री सौरव दाहाल ५५ औं राष्ट्र बेल्जियम पुगेका छन । तस्विर: समुद्रपारि
शनिबार पुस ७, २०६९
मलेसियामा कार्यरत नेपाली श्रमिकहरुको साझा संगठन प्रगतिशील प्रवासी श्रमिक मञ्च मलेसियाको पाँचौं राष्ट्रिय सम्मेलन हालै क्वालालाम्पुरमा सम्पन्न भएको छ । सम्मेलनको एनेकपा माओबादीका ने...
शुक्रबार पुस ६, २०६९
नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिमण्डल र नेपाल भ्रमणमा रहेको चीनको ग्वाङडोङ प्रान्तको व्यावसायिक प्रतिनिधिमण्डल बीच आज महासंघ सचिवालयमा व्यवसायिक भेटवार्ता सम्पन्न भयो । तस्व...
शुक्रबार पुस ६, २०६९
दक्षिण कोरियामा बिहिबार राष्ट्रपतिका लागि भएको निर्वाचनमा पार्क गेयुन हाय निर्वाचित भएकी छिन् । दक्षिण कोरियामा उनी पहिलो महिला राष्ट्रपति बनेकी छिन । तस्विर: एजेन्सी
शुक्रबार पुस ६, २०६९
दार्जिलिङमा बिहीबार सुरु भएको 'दार्जिलङ चिया र पर्यटन महोत्सव' को उद्घाटन समारोहमा आफ्नो प्रस्तुति देखाउनु अघि नेपाली भाषी भारतीय बालिका । तस्बिर : एफपी/ रासस
शुक्रबार पुस ६, २०६९
हंगकंगमा आयोजित एक समारोहमा ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट (जीसीआई) ले अर्गानिक खेतीदेखि पर्यटनसम्मका आफ्ना परियोजना सार्वजनिक गरेको छ । तस्विर: समुद्रपारि
बिहिबार पुस ५, २०६९
अमेरिकामा भएको मिस युनिभर्स सौन्दर्य प्रतियोगिता ताज जितेकी अमेरिकी सुन्दरी ओलिभिया कुल्पो । तस्बिरः एजेन्सी
बिहिबार पुस ५, २०६९
एएनएद्वारा कृषि बिशेषज्ञहरुबिच कृषि मन्त्रालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न । तस्विर: विजया थापा
बुधबार पुस ४, २०६९
बागलुङको बलेवादेखि पर्वतको कुश्मा जोड्न कालिगण्डकी नदीमाथि केबलकार मोडलको यान्त्रिक पुल निर्माण कार्य सकिएपछि पहिलो पटक प्राविधिकसहितको टोली यात्रा गरेर परीक्षण गरिएको छ । तस्विर: ...
बुधबार पुस ४, २०६९
लन्डनको एक सिनेमामा आयोजित प्रिमियरमा सहभागी हुँदै हेलेना बोन्हम। तस्बिर : एपी
सोमवार पुस २, २०६९
अमेरिकी राष्ट्रपति बाराक ओबामाद्वारा विदेशमन्त्रीको जिम्मा दिन लागिएको भनिएका सिनेटर जोन केरी । तस्विर: एजेन्सी
सोमवार पुस २, २०६९
मुगुजिल्लाको गमगढी - नाग्मा सडकखण्डको ९४ किलोमिटर निर्माण कार्य पूरा भएपछि आइतवार मुगुमा पहिलोचोटी गाडी पुगेको छ, उक्त सडकको आईतवार प्रम डा. बाबुराम भट्टराईले उदघाटन गर्दै।तस्विर: ...
सोमवार पुस २, २०६९
गत शुक्रबार अमेरिकाको न्यू टाउन स्थित स्यन्डी हूक स्कुलमा मारिएकाहरुको सम्झनामा मौनधारण गर्दै ग्रीन बे प्यकर्सका कोच तथा खेलाडिहरु । उक्त घटनामा २७ जना मारिएका थिए जसमा २० साना बाल...
आइतवार पुस १, २०६९
एनआअएन कतारको दोश्रो राष्ट्रिय परिषद भेला गत शुक्रवार सम्पन्न भएको छ । तस्विर: रवि रोषी/समुद्रपारि
आइतवार पुस १, २०६९
एनआअएन कतारको दोश्रो राष्ट्रिय परिषद भेला गत शुक्रवार सम्पन्न भएको छ । तस्विर: रवि रोषी/समुद्रपारि
आइतवार पुस १, २०६९
आज आइतवार जापानको तल्लो सदनको लागि भएको आमनिर्वाचनमा मतदान गर्दै जापानी मतदाताहरु । तस्विर: जापान टूडे