Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025
ल्होसार उदघाटन

ल्होसार उदघाटन

तमु धी जापानको ल्होसार कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई । तस्विरः अनुपराज कँडेल/समुद्रपारि
takme budho

takme budho

तमु धी जापानको ल्होसार कार्यक्रममा अतिथि कलाकार विल्सनविक्रम राई (तक्मे बुढा) आयोजकद्वारा स्वागत पछि । तस्वि:अनुप कँडेल/समुद्रपारि

गल्कोट समाज जापानको साँगीतिक कार्यक्रम

गल्कोट समाज जापानको साँगीतिक कार्यक्रम टोकियोमा शुरु भएको छ । कार्यक्रममा कलाकारहरुको स्वागत गर्दै आयोजकहरु । तस्विरः रविन्द्र श्रेष्ठ/समुद्रपारि  
नागोयामा गल्कोट धमाका

नागोयामा गल्कोट धमाका

मंगलबार नागोयामा भएको गल्कोट धमाकामा आफ़्ना चोटीला हास्य प्रस्तुती गर्दै जितु नेपाल (मुन्द्रे) । तस्विर: निसान राना मगर/ समुद्रपारि
माधवकुमार

माधवकुमार

गमलामा पानी हालेर राजधानीमा आयोजित कार्यक्रम उदघाटन गर्दै एमाले बरिष्ठ नेता माधवकुमार नेपाल । तस्बिरः समुद्रपारि
गल्कोट समाज जापानको नागोयामा

गल्कोट समाज जापानको नागोयामा

गल्कोट समाज जापानको नागोयामा आज शानदार उपस्थितिकाबिच साँगीतिक कार्यक्रम सम्पन्न भएको छ । तस्विरं निसान राना/ मगर समुद्रपारि  
तक्मे

तक्मे

आज टोकियोमा भएको १७ औं लांघाली साँझमा दर्शक हसाउँदैं तक्मे बुढा । तस्विर: समुद्रपारि    
वामेली शुभकामना

वामेली शुभकामना

वामेली शुभकामना साँझको उदघाटन गर्दै प्रमुख अतिथि क्याम्पस प्रमुख हिरामणि अर्याल । तस्विरः समुद्रपारि  
गल्कोट धमाका बिशेष साँगीतिक

गल्कोट धमाका बिशेष साँगीतिक

गल्कोट समाज जापानको नागोयामा अहिले गल्कोट धमाका बिशेष साँगीतिक कार्यक्रम भईरहेको छ । तस्विरः निशान राना/समुद्रपारि  
न्यू लाईफ मनकामना फण्ड

न्यू लाईफ मनकामना फण्ड

अध्यक्ष धनपति शर्माको सभापतित्वमा न्यू लाईफ मनकामना फण्डको दोश्रो साधारण सभा हिजो साँझ चिवाकेनको किता मात्सुदोमा सम्पन्न भएको छ । तस्विर: समुद्रपारि
राजमजी खाँड र विल्सनविक्रम राई (तक्मे बुढा)

राजमजी खाँड र विल्सनविक्रम राई (तक्मे बुढा)

१७ औं लांघाली साँझका लागि कलाकारहरु राजमजी खाँड र विल्सनविक्रम राई (तक्मे बुढा) आज जापान आईपुगेका छन्, गायिका संगिता थापा  भने आजै सांझ आइपुग्ने कार्यक्रम छ|  तस्विरः समुद्रपारि ...
गल्कोट धमाका कलाकार

गल्कोट धमाका कलाकार

गल्कोट धमाकाका लागि कलाकारहरु बिष्णु खत्री, बसन्त थापा, टिका पुन र जितु नेपाल आज जापान आईपुगेका छन् । तस्विर समुद्रपारि  
तमु ल्होछार-२०६९

तमु ल्होछार-२०६९

तमु ल्होछार-२०६९ को अवसरमा आज  राजधानीमा आयोजना गरेको र्‍यालीमा सहभागी गुरुङ भेषभूषामा सहभागीहरु । तस्बिर: रासस        
तमु ल्होछार -२०६९

तमु ल्होछार -२०६९

तमु ल्होछार -२०६९ को अवसरमा राजधानीमा आयोजना गरेको र्‍याली । तस्बिर प्रदीपराज वन्त        
मोटरसाइकलमा बाख्राको पाठा

मोटरसाइकलमा बाख्राको पाठा

नवलपरासीको कावासोतीमा मोटरसाइकलमा बाख्राको पाठा ल्याउदै । गाउँमा गएर बाख्रा खरिद गरेपछि यसरी नै मोटरसाईकलमा बाख्रा ल्याउने गरिन्छ । तस्बिर: समुद्रपारि
हेलिकप्टर चढेर मनकामना जाने तयारीमा गोरखाका नागरिकहरु

हेलिकप्टर चढेर मनकामना जाने तयारीमा गोरखाका नागरिकहरु

फिस्टेल एयरको हेलिकप्टर चढेर मनकामना जाने तयारीमा गोरखाका नागरिकहरु हेलिकप्टर भित्र । हेलिकप्टर उडेको दृश्य हेर्न भेला भएका नागरिकहरु माथि । तस्विर: राजेन्द्र न्यौपाने
छ दिने भारत भ्रमण सकेर स्वदेश फ़र्कनेक्रममा

छ दिने भारत भ्रमण सकेर स्वदेश फ़र्कनेक्रममा

राष्ट्रपति डा.रामवरण यादव छ दिने भारत भ्रमण सकेर स्वदेश फ़र्कनेक्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा साथमा उपराष्ट्रपति र प्रधानमन्त्री सहित । तस्बिर: रासस
सकर प्रतियोगिताको उदघाटन समारोहमा नृत्य गर्दै

सकर प्रतियोगिताको उदघाटन समारोहमा नृत्य गर्दै

विराटनगरमा सुरु भएको अन्तरराष्ट्रिय टेबल सकर प्रतियोगिताको उदघाटन समारोहमा नृत्य गर्दै सहभागि विद्यार्थीहरु । तस्विर: संजीव खनाल