Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025
सयपत्री फूल

सयपत्री फूल

भक्तपुरको चाँगुनारायण नगरपालिका-८ स्थित बागेश्वरीमा सयपत्री फूल टिप्दै किसान ।
कोदोबाली

कोदोबाली

कास्कीको माछापुच्छ्रे गाउँपालिका-७, धम्पुसमा पाक्दै गरेको कोदोबाली ।
शिबुया क्रसिङ्ग

शिबुया क्रसिङ्ग

टोक्यो जापानमा रहेको संसारको सबैभन्दा व्यस्त शिबुया क्रसिङ्गबाट ३,००० भन्दा बढी मानिसहरू एकै पटकमा क्रस गर्छन।
अस्ताउँदै गरेको सूर्य

अस्ताउँदै गरेको सूर्य

कञ्चनपुरको बेलौरी नगरपालिकाको रामनगरबाट देखिएको अस्ताउँदै गरेको सूर्यको मनोरम दृश्य ।
स्वयम्भूनाथ

स्वयम्भूनाथ

काठमाडौँ उपत्यकाको स्थापना र नेपालको ईतिहासमा स्वयम्भूनाथको ठूलो भूमिका रहेको छ
सूर्योदय

सूर्योदय

तनहुँको शुक्लागण्डकी नगरपालिका-१२ लाकुरीबोटबाट देखिएको सूर्योदयको दृश्य ।
पहुँच मार्ग कटान

पहुँच मार्ग कटान

रसुवाको टिमुरेस्थित भोटेकोशीको बेलीब्रिजमा जाने पहुँच मार्ग कटान गरेपछि निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी आयोजनाको निर्माण सामग्री ढुवानीमा समस्या ।
आन्तरिक पर्यटक

आन्तरिक पर्यटक

पोखरा-१८ मेथलाङ डाँडास्थित एक रिसोर्टमा रहेको हातको आकृतिमा बसेर तस्बिर खिचाउँदै आन्तरिक पर्यटक ।
पर्यटकीय लेक घुम्टे

पर्यटकीय लेक घुम्टे

बागलुङको गलकोट नगरपालिका-७ मल्मबाट देखिएको पर्यटकीय लेक घुम्टेको रमणीय दृश्य ।
बादलले ढाक्दै मनास्लु हिमाल

बादलले ढाक्दै मनास्लु हिमाल

लमजुङ मर्स्याङ्दी गाउँपालिका-३ स्थित हर्षिङडाँडाबाट देखिएको बादलले ढाक्दै गरेको मनास्लु हिमाल ।
टर्मिनल भवन

टर्मिनल भवन

पोखरा महानगरपालिका-१४ छिनेडाँडामा निर्माणाधीन राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको टर्मिनल भवन ।
अष्ट्रेलियन क्याम्पबाट देखिएको हिमशृङ्खला

अष्ट्रेलियन क्याम्पबाट देखिएको हिमशृङ्खला

कास्कीको अन्नपूर्ण गाउँपालिका-६ ठुलाखर्क (अष्ट्रेलियन क्याम्प) मा रहेको होटल गुराँसबाट देखिएको माछापुच्छ्रे हिमशृङ्खला ।
भैरवी दशर्न…

भैरवी दशर्न…

धादिङको पर्यटकीस्थल नीलकण्ठ नगरपालिका-६ मा अवस्थित भैरवी दशर्नमा रमाउँदै आन्तरिक पर्यटक ।
धान पाकेर पहेलपुर

धान पाकेर पहेलपुर

रुकुम पश्चिमको आठबीसको नगरपालिकाको राडि ज्युलामा धान पाकेर पहेलपुर ।
बलि प्रथा

बलि प्रथा

खसीको बलि दिन तयारी अवस्थामा....