सोमवार असार २८, २०७२
'एकलब्य दृष्टि'को दोश्रो संस्करण बजारमा
काठमाडौं- नेपाली लघुकथा साहित्यका अग्रणी कथाकार रवीन्द्र समीरको बहुचर्चित लघुकथा संग्रह एकलब्य दृष्टिको दोस्रो संस्करण बजारमा आएको छ ।
...
शुक्रबार असार २५, २०७२
अहिले मलाई एक पटक नेपाल पुगेरै छोड्ने भुत सवार भएको छ
मेरो नाम सातो साबुरो हो । म अहिले ६९ वर्षको भएँ । केइयो विश्वविद्यालय अस्पताल सिनानोमाचीमा रेडियोलोजिष्टका रुपमा ३५ वर्ष काम...
मङ्लबार असार २२, २०७२
मेरो आकाश थिचिएर आज किन रोको छ ?
मान्छे खाने बाघहरु अझै किन भोको छ ?
सिमलको भुवा जस्तै बास खोज्दै उड्छ मन
सागर पनि पासो थापि डुङ्गा खोज्दै धाको छ ।
जल्छ रुप, चोली बिक्छ प्र...
सोमवार असार २१, २०७२
दुधे बच्चा छोडेर सात समुन्द्र तर्दा पनि
देखनौ आज मैले यति संगर्ष गर्दा पनि ।
ज्यानै खायो रोगले प्रवासको गुलामीमा
बुझ्ने मेरो कोहि छैन अश्रुधारा झर्दा पनि ।
एउटा दुख्दा अर्क...
सोमवार असार १४, २०७२
त्यो एक पट्टी बुद्धलेव मूर्ति ।
हाँसीरहेृको हेरदा छ स्फूर्ति ।।
शान्तिका दूत बुद्ध देव जान ।
उपदेश उनको अति राम्रो मान ।। १ ।।
त्यो एक मन्दिर शिब गौरीको हो ।
मन्दिर खडा चो ...
मङ्लबार असार ८, २०७२
सिड्नी – युवा कथाकार डा. निर्मल ज्ञवालीको पहिलो कथासंग्रह “फ्रिडम टु डाई”को विमोचन गरिएको छ । आइतवार सिड्नीको दक्षिण रकडेलमा गैर आवसीयन नेपाली संघकी संरक्षक इन्द्रा वन र सिड्नीको न...
शुक्रबार जेष्ठ २२, २०७२
मयमनसिंहमा प्राइभेट कोठा नपाइए पनि ढाकामा पाइन्छ भनेर रुद्र भनिरहन्थ्यो । तर, म कसरी ढाका जान सक्थेँ र १ रेलमा चढेर एक्लै जान त सक्थेँ होला, तर घरबाट अनुमति देलान् र १ अन्त्यमा सान...
बुधबार बैशाख ३०, २०७२
कहाँ छौ तिमी हे युवा छोरा छोरीहरु हो मेरो छाती चिरिँदा
कहाँ छौ तिमी हे नेताहरु हो मेरो आँखा बाट बलिन्द्र आँशु बगी रहँदा ।तिमीहरुलाई कर्म दिन नसके पनि जन्म दिएकै हुँ
हुर्काए बढा...
मङ्लबार बैशाख २२, २०७२
अामा !
दुख र कष्ट थियो तिमीसित
निको नहुने घाउ पनि थियो
आज प्रकृतिले मुटुमा चोट रोप्यो
तिमी अझ मजबुत बनेर
नयाँ सृष्टि गरिदेउ भनेर !
यो बिपत घडीमा
तिमी दुख्नु हुदैन आमा
कद...
बिहिबार बैशाख १७, २०७२
टोकियो - भूकम्प पीडितको उध्दारमा हौसला थप्न बिश्व नेपाली साहित्य महासंघले पुरस्कार तथा राहतको घोषणा गरेको छ । महाभूकम्पमा पुरिएका, चेपिएकाहरुको तत्कालै प्रभावकारी उध्दार कार्य गर्न...
सोमवार चैत्र २३, २०७१
किन आउँछन् यी बतासहरू
मेरो गाउँको सम्झना लिएर
धुमिल चित्र उघार्दै
तृष्णा मिठो मनको
क्षितिज पारी सपना औंलाएर
मलाई सुटुक्क हिडाएको
बिबशताको गोरेटो
आफै पच्छाउँदै
सँधै याद लिएर...
बुधबार फाल्गुन १३, २०७१
काठमाडौं - गजलकार कल्पना पौडेल 'जिज्ञासु' ले दोस्रो गजल सङग्रह 'जून हराएको रात' लिएर आफ्ना पाठक माझ आउनुभएको छ । नवलपरासी गैडाकोट ४ घर भै हाल मध्यपूर्व इज़रायललाइ आफ्नो कर्म क्षेत्र...
बुधबार फाल्गुन ६, २०७१
आसफोर्ड - विश्व नेपाली साहित्य महासंघ बेलायतको आयोजनामा कवि विजय हितानको एकल कविता वाचन सम्पन्न भएको छ ।
आइतबार युकेको आसफोर्डस्थित नेपाली रेष्टुरेण्टमा भएको सो कार्यक्रममा हिता...
शनिबार माघ ३, २०७१
लण्डन - बेलायतमा बस्दै आएका कथाकार कृष्ण बजगाईंको कथासङ्ग्रह ‘कमरेड भाउजू’ सार्वजनिक गरिएको छ । कम्युनिष्ट दर्शनका प्रवर्तक कार्ल मार्क्सको लन्डनमा अवस्थित समाधिस्थलबाट कथाकारले उक...
शनिबार पुस १२, २०७१
मूल्यवान टाउकाहरु, सभाहलमा सुत्दैछन रे
सहमतिको नाममा हजुर, तिनै टाउका जुध्दैछन रे
टाउका टाउका मिली हजुर, जनताहरु ठग्दैछन रे
खवरदारी गर्ने टाउका, निमोठिदै जादैछन रे
गिदी कत्ति...
शनिबार पुस १२, २०७१
पहिलोः '२४/२५ वर्ष भैसकियो कहिले यो भेडा भाषा पढेर कहिले पैसा कमाउने यार मलाई त टेन्सन नै लागेर आइसक्यो भन्या ।'
दोस्रोः 'त्यही त आजभोलि कक्षामा सेन्सेइ (टिचर) ले पनि लास्टै कडा ...
शनिबार मंसिर २०, २०७१
टिर्लिङ टिर्लिङ..... घडिले विहान ४ बजेको घण्टी बजाएपछि आँखा खुल्यो निन्द्रा नपुगे पनि जबरजस्ती उठे । विहान ७ बजेर ४५ मिनेटमा जसरी पनि टोकियोको सिन्जुकु स्टेशन पुग्नुपर्ने थियो । मे...
शनिबार मंसिर ६, २०७१
खोजी हेर कांडा भित्र फूल त्यही छहाँसी हेर दु:ख भित्र जीवन यही छनदेख्दामा हत्केलामै बिल्छ खुशीहरुनचिन्दामा पैतालामै मिल्छ जीवनहरुहाँसे जीवन दिन हुन्छ रोए कालो रातफूल सम्झे फुल्छ आँफ...
बुधबार कार्तिक १९, २०७१
मलाई विदेशले धेरै सिकायो
रुन सिकायो अनि हाँस्न सिकायो ।
पाउरोटी खाएर बाँच्न सिकायो
अनि 'गाम्वारीमास' भनि भन्न सिकायो ।।
साहुको ऋणको भारी सिकायो
घरजग्गा लिलाम विक्री गर्न सिक...
बिहिबार कार्तिक ६, २०७१
काठमाडौं - नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०६ औं जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्नि साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ।
विसं १९९६ कात्तिक कृष्ण ...