Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025
नेपाललाई चिनाउन टोकियोमा एक कार्यक्रम   (फोटोफिचर सहित)

नेपाललाई चिनाउन टोकियोमा एक कार्यक्रम (फोटोफिचर सहित)

टोकियो - सितार समाज जापान र सोसाइटी फर एजुकेटिङ उमन इन एसिया (सेवा) को संयुक्त आयोजनामा नेपालको चिनारी बढाउने उद्देश्यले टोकियोमा  गत आइतबार एक परिचयात्मक कार्यक्रम सम्पन्न भयो । ...
जापान ईमिग्रेशनको नयाँ नियम सम्बन्धि टोकियोमा सेमिनार

जापान ईमिग्रेशनको नयाँ नियम सम्बन्धि टोकियोमा सेमिनार

अब पासपोर्टमा थप भिसाको छाप नलगाईने टोकियो- आगामी जुलाई महिनादेखि परिबर्तन हुन गईरहेको जापानको अध्यागमन (इमिग्रेशन) सम्बन्धि नियमका बारेमा जानकारी गराउने उद्देश्यले सोमबार टोकियोम...
नागोयामा “नेसाज डे” मनाईयो

नागोयामा “नेसाज डे” मनाईयो

टोकियो - नेपाली बिद्यार्थी समाज जापान (नेसाज) ले आफ्नो स्थापना दिवसको सन्दर्भ पारेर बिभिन्न कार्यक्रमका साथ "नेसाज डे" मनाएको छ । यहि मार्च ३ तारिख शनिवारका दिन नागोयामा "नेसाज ...
ओसाका-साप्पोरो ३,४८० येनमा उड्न सकिने

ओसाका-साप्पोरो ३,४८० येनमा उड्न सकिने

टोकियो - जापानको पहिलो सस्तो भाडाको बिमान कम्पनी (LCC) पीच एभिएशनले यहि मार्च ९ तारिख देखि २५ तारिखसम्म बिशेष सहुलियत भादादरमा ओसाका-साप्पोरोको हवाईटिकट उपलब्ध गराउने भएको छ । यहि ...
मार्च ११ को बार्षिकीमा जापानबासी नेपालीहरुको तर्फबाट फोटो प्रदर्शनी हुने

मार्च ११ को बार्षिकीमा जापानबासी नेपालीहरुको तर्फबाट फोटो प्रदर्शनी हुने

टोकियो - करिब २० हजार जनाको ज्यान जाने गरी गत मार्च ११ मा आएको महा-भूकम्प तथा सुनामीको एक बर्ष पुग्न अब केही दिन मात्र बाँकी छ । उक्त दुखद दुर्घटनाको सम्झनामा आगामी मार्च ११ तारिखक...

टोकियोमा २१३९ औं ग्याल्बो ल्होसार सम्पन्न

टोकियो - शेर्पा संघ जापानको छुफो ढुकलो २१३९ औं ग्याल्बो ल्होसार आइतवार टोकियोमा सम्पन्न भएको छ । कार्यक्रममा तमू धीं जापानका अध्यक्ष हर्क गुरुङ, नेपाल मगर संघ टोकियो जापानका अध्यक...
के भन्छन् ? डा. महावीर पुन

के भन्छन् ? डा. महावीर पुन

"अरुले गर्दैनन् भने, हामी गरौं न त"  टोकियो - सूचना र प्रविधिको क्षेत्रमा नेपाल पछाडि छैन । तर यसको भरपुर उपयोग गर्न नसकेकैले हामीले बिकासको फड्को मार्न नसकेका हौं । बिकासको पूर्व...

जापानमा मनाङेहरु संगठित

टोकियो - बिभिन्न पेशा, ब्यवसाय, अध्ययन, अनुसन्धान तथा रोजगारीका लागि जापानमा रहेका मनाङ जिल्लाबासीहरु आपसी हित र जिल्लाका लागि क्रियाशील रहने उद्देश्यले मनाङ सोसाईटी जापानको गठन गर...
टोकियोमा खाद्य तथा कृषि मेला, साथमा रिकभरी कन्सर्ट

टोकियोमा खाद्य तथा कृषि मेला, साथमा रिकभरी कन्सर्ट

टोकियो - बुधबार साँझ टोकियोको शिबुयामा खाद्य, कृषि, वन तथा मत्स्यपालन सम्बन्धि बर्षभरि चल्ने एक मेलाको समुदघाटन समारोह सम्पन्न भयो । पूर्वी जापानमा आएको महाभूकम्प तथा सुनामी घटनाको...

५० घण्टासम्म लगातार चुम्बन गरी नयाँ कीर्तिमानी

टोकियो - यस वर्षको 'भ्यालेन्टाइन डे' को अवसरमा एक समलिंगी पुरुष जोडीले लगातार २ दिनभन्दा बढी समयसम्म चुम्बन गरेर विश्व कीर्तिमान कायम गरेको छ । उक्त जोडीले ५० घण्टाभन्दा बढीसम्म लग...

“नेसाज डे” को तयारी पूरा

टोकियो - नेपाली बिधार्थी समाज जापान (नेसाज)ले आफ्नो स्थापना दिवसको सन्दर्भ पारेर मनाउदै आएको "नेसाज डे" यस वर्ष पनि भब्य रुपमा मनाउने तयारी गरिरहेको छ । यही मार्च ३ तारिक नागोयमा स...

साहित्यकार भीम बिरागको निधनप्रति अनेसास जापानद्वारा दुख ब्यक्त

टोकियो - बरिष्ठ साहित्यकार भीम बिरागको दुखद निधन भएको यस घडिमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानले गहिरो दुख प्रकट गरेको छ । सो संस्थाको तर्फ़बाट अध्यक्ष प्रकाश पौड...
टोकियोमा भारी हिमपात (फोटोफिचर सहित)

टोकियोमा भारी हिमपात (फोटोफिचर सहित)

टोकियो- बुधबार टोकियोमा भारी मात्रामा हिमपात भएको छ । गत आइतवारदेखि अचानक चिसोको मात्रा बढ्दै गई बुधबार बिहानैदेखि नै हिऊं पर्न थालेको हो । टोकियोको धेरैजसो भागमा हिमपातका कारण यहा...

जापानी कम्पनीले अन्तरिक्षमा चढ्न विद्युतीय भर्‍याङ बनाउने

टोकियो -  एक जापानी निर्माण कम्पनीको अत्यन्तै महत्वावाकांक्षी योजनाले यदि सार्थकता पाउन सक्यो भने सन् २०५० सम्ममा मानिसहरु अत्यन्त उच्च प्रविधियुक्त विद्युतीय भर्‍याङबाट अन्तरिक्षम...

पत्रकार चालिसेका लागि पत्रकार महासंघ जापानद्वारा आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं - मृगौला रोगी पत्रकार रमेश चालिसेको जीवन बचाउ अभियानलाई सघाउन नेपाल पत्रकार महासंघ जापान शाखाले आज राजधानीमा आयोजित एक समारोहबीच ५१ हजार १ सय रुपैंया आर्थिक सहयोग हस्तान्त...
थसेस जापानको सहयोगमा म्याग्दीमा “लक्ष्मी” बृत्तचित्र प्रदर्शन

थसेस जापानको सहयोगमा म्याग्दीमा “लक्ष्मी” बृत्तचित्र प्रदर्शन

म्याग्दी - एच.आई.भी. एड्स तथा लागुपदार्थ सम्वन्धी जनचेतना जगाउने उद्धेश्यले गत सोमवार महाशिवरात्रीको अवसर पारी म्याग्दीको सदरमुकाम वेनीस्थित कालिपुल बसपार्कमा एच.आई.भी. संक्रमितहरु...
आज टोकियोमा ३० औ मगर दिवस मनाईयो

आज टोकियोमा ३० औ मगर दिवस मनाईयो

टोकियो - आज टोकियोमा विविध कार्यक्रमहरुसहित ३० औं मगर दिवस तथा प्रथम शहिद लखन थापा मगरको १३५ औं स्मृति दिवस मनाईयो । नेपाल मगर संघ टोकियो जापानको आयोजनामा भएको सो दिवस समारोह प्...

टोकियोमा नेपाल परिचय कार्यक्रम हुदैं

टोकियो। टोकियोमा आउदो मार्च ४ तारिखमा जापानी भाषामा परिचयात्मक कार्यक्रम हुने भएको छ । सितार समाज र सोसाइटी फर एजुकेटिङ उमन इन एशिया (सेवा) को संयुक्त आयोजनामा हुन गईरहेको सो कार्य...

बिद्युत महसुल बढाउने बिषयमा टेप्कोसंग स्पष्टिकरण माग

टोकियो - टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को) ले ब्यापारिक संस्थाको बिद्युत महसुलमा बृद्धि गर्ने निर्णय गरेपछि टोकियो लगायत अन्य १० वटा प्रान्तका गभर्नरहरुले त्यसको कारणबारे स्पष...

आज टोकियोमा बिभिन्न कार्यक्रम हुँदै

टोकियो - जापानको लामो चिसो मौसमले बिस्तारै बिदा लिन गईरहेको छ भने हल्का न्यानोपनको मात्रा बढ्दै गईरहेको बेला यहाँका नेपाली समुदायमा रहेका संघसंस्थाहरुद्वारा कार्यक्रम आयोजनाको लहर ...