Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025

साईतामा केनमा एक नेपाली मृतक फेला

टोकियो - साईतामा केनको तोदा क्षेत्रमा रहेको एउटा पार्कमा एक जना नेपाली मृतक अवस्थामा फेला परेका छन् । उनी बागलुङ जिल्ला नरेठाँटी - ३ का योगेन्द्र गैरे भएको प्रहरीबाट थाहा भएको छ...
“साहित्यिक यात्रा” हुँदैछ, टोकियोदेखि नागोयासम्म

“साहित्यिक यात्रा” हुँदैछ, टोकियोदेखि नागोयासम्म

 टोकियो - जापानमा नेपाली साहित्यको श्रीबृद्धीका लागि क्रियाशील सँस्थाको नाम हो 'अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापान’ । नेपाली साहित्यको बिकास र बिस्तारका लागि बिश्वब्यापी सञ्ज...
आईएमईले नागोयामा पनि शाखा बिस्तार गर्ने

आईएमईले नागोयामा पनि शाखा बिस्तार गर्ने

टोकियो- रेमिट्यान्स कम्पनी आईएमईले नागोयामा पनि आफ्नो शाखा कार्यालय स्थापना गरी सेवा बिस्तार गर्ने भएको छ । जापानमा प्रतिष्ठित बित्तिय कम्पनी क्योदाईसंगको सहकार्यमा मनी ट्रान्सफ...
फुकुओकामा बैशाखी मेला (फोटो फिचर)

फुकुओकामा बैशाखी मेला (फोटो फिचर)

फुकुओका - नेपाली नयाँ वर्ष २०६९ को अवसर पारेर जापानको फुकुओकामा ’वैशाखी मेला-२०१२’ सम्पन्न भएको छ । मेलाका अवसरमा नेपाल र नेपालीहरुको चिनारी दिलाउने एवं गौरव बढाउने खालका विविध कार...
अप्रिल ३० मा म्याग्देलीको ‘स्वर्णिम साँझ’ हुँदै

अप्रिल ३० मा म्याग्देलीको ‘स्वर्णिम साँझ’ हुँदै

मुन्द्रे, मुना र गर्बुजा जापान आउँदै टोकियो- नयाँ बर्ष-२०६९ तथा गोल्डेन वीकको उपलक्ष्यमा म्याग्देली सञ्जाल जापानले नेपालका चर्चित कलाकारहरु आमन्त्रण गरी रमाईलो साँगीतिक कार्यक्रम ...
लामिछाने एनआरएन मताधिकार सम्बन्धी अध्ययन समितिमा मनोनित

लामिछाने एनआरएन मताधिकार सम्बन्धी अध्ययन समितिमा मनोनित

टोकियो- गैरआवासीय नेपाली सघं अन्तराष्टि्य परिषदका अध्यक्ष जीवा लामिछाने निर्वाचन आयोगद्वारा गठित गैरआवासीय नेपालीलाई मताधिकार सम्बन्धी अध्ययन समितिको सदस्यमा मनोनित भएका छन । वि...
थसेस जापानको अध्यक्षमा पुन: शरद गौचन

थसेस जापानको अध्यक्षमा पुन: शरद गौचन

थसेस जापानको २१ औं साधारण सभा सम्पन्न टोकियो- आइतवार टोकियोमा सम्पन्न थकाली सेवा समितिको २१ औं साधारण सभाले पुनः शरदकुमार गौचनको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । थकालीहर...
क्रान्तिमा होस् या शान्तिमा ‘प्रचण्ड राजनेता’ : पर्यटनमन्त्री लोकेन्द्र बिष्ट

क्रान्तिमा होस् या शान्तिमा ‘प्रचण्ड राजनेता’ : पर्यटनमन्त्री लोकेन्द्र बिष्ट

टोकियो - लुम्बिनी भ्रमण बर्ष- २०१२ को प्रबर्द्धन गर्ने सिलसिलामा छोटो समयका लागि जापान आएका नेपाल सरकारका पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र बिष्ट मगरको स्वागतमा टोकियोमा श...
ओसाकामा नेपाली बर्ष मनाईयो (फोटो फिचर)

ओसाकामा नेपाली बर्ष मनाईयो (फोटो फिचर)

ओसाका - नेपाली नयाँ बर्ष बिक्रम सम्बत २०६९ को अबसरमा जापानको अर्को प्रमुख शहर ओसाकामा नेपालीहरुले शुभकामना आदानप्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न गरेका छन् । कार्यक्रम संयोजक नर...
लुम्बिनीलाई बिश्वकै साझा शहर बनाउने चाहना–पर्यटन मन्त्री बिष्ट

लुम्बिनीलाई बिश्वकै साझा शहर बनाउने चाहना–पर्यटन मन्त्री बिष्ट

टोकियो- पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र बिष्ट मगरले लुम्बिनीलाई बिश्वकै साझा शहर बनाउने महान लक्षकासाथ लुम्बिनी भ्रमण बर्ष २०१२ मनाउन लागिएको बताए । ’पर्यटनका लागि सबै र...

तीन प्रेमी हत्यामा जापानकी ‘ब्ल्याक विडो’लाई मृत्युदण्ड

जापान- 'ब्ल्याक विडो'का नामले परिचित एक हत्याकाण्डकी अभियुक्त महिलालाई साइतामा अदालतले मुत्युदण्ड दिएको छ । ३७ वर्षीया कानाई किजिमालाई सन् २००९ मा साइतामा, टोकियो र चिबाका तीन व्य...

सोनीद्वारा टेलिभिजन उत्पादनमा कटौती

जापान- विश्व प्रसिद्ध जापानी इलेक्ट्रोनिक कम्पनी सोनीले टेलिभिजनको उत्पादनमा कटौती गर्ने जनाएको छ । उसले विगत आठवर्षपछिको सबैभन्दा धेरै घाटा गतवर्ष व्यहोरेकोले यो घोषणा गरेकेा हो ।...
पर्यटनमन्त्री बिष्टद्वारा रिसोर्ट होटल तातेसिनाको उदघाटन (फोटो फिचरसहित)

पर्यटनमन्त्री बिष्टद्वारा रिसोर्ट होटल तातेसिनाको उदघाटन (फोटो फिचरसहित)

टोकियो - नेपाली उद्यमी भवन भट्टको लगानीमा नागानो केनमा रहेको रिसोर्ट होटल तातेसिनाको शुक्रबार एक समारोहका बीच पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र बिष्ट मगरले उदघाटन गरे । मन...

बीबी एयरवेजलाई उडान अनुमति, सेप्टेम्बरदेखि सिधा उडान

टोकियो - जापानमा विभिन्न व्यवसायमा संलग्न युवा उद्यमी तथा गैरआवासीय नेपाली संघका केन्द्रीय कोषाध्यक्ष समेत रहेका भवन भट्टको प्रमुख लगानीमा सञ्चालन हुन लागिएको बीबी एयरवेजलाई नेपालस...
पर्यटन तथा नागरिक उडडयन मन्त्री बिष्ट टोकियोमा

पर्यटन तथा नागरिक उडडयन मन्त्री बिष्ट टोकियोमा

टोकियो- नेपाल सरकारका पर्यटन तथा नागरिक उडडयन मन्त्री लोकेन्द्र बिष्ट मगर एक कार्यक्रमका लागि आज टोकियो आईपुगेका छन् । मन्त्री बिष्टलाई जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्ट...
पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र बिष्ट जापान आउँदैं

पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र बिष्ट जापान आउँदैं

टोकियो- नेपाल सरकारका पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र बिष्ट मगर एक कार्यक्रमका लागि आज जापान आउँदैं छन् । एनेकपा माओवादीका वैकल्पिक पोलिटब्युरो एवं केन्द्रिय सदस्यसमेत र...
टोकियोमा साझा सवाल कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)

टोकियोमा साझा सवाल कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)

टोकियो- बुधबार टोकियोमा जापानमा रहेका नेपालीहरुको विविध पक्षका बारेमा केन्द्रित रही टेलिभिजन कार्यक्रम साझा सवाल छायांकन गरियो । बिबिसी नेपाली सेवाको सो कार्यक्रम रेकर्डिङका लागि ज...
साझा सवालको टोलीलाई दूतावासद्वारा स्वागत

साझा सवालको टोलीलाई दूतावासद्वारा स्वागत

टोकियो - हाल एक कार्यक्रमका लागि जापानमै रहेको बीबीसी 'साझा सवाल' का प्रस्तोता नारायण श्रेष्ठलगायतका टिमको स्वागतमा नेपाली दूतावास टोकियो जापानद्वारा मंगलबार सांझ एक भेटघाटसहितको ड...
वाइसीएल अध्यक्ष पुनसँग टोकियोमा छलफल

वाइसीएल अध्यक्ष पुनसँग टोकियोमा छलफल

टोकियो - युबा तथा खेलकुद सम्बन्धी एशियाली सम्मेलनमा भाग लिन नेपाल ट्राइएथलोन एशोसिएशनको अध्यक्षको हैसियतले जापान आइपुगेका एनेकपा माओबादीका केन्द्रिय सदस्य तथा वाइ सी एल नेपालका अध्...
फुकुओका नेपाल सोसाइटीको अध्यक्षमा भरत गौतम चयन

फुकुओका नेपाल सोसाइटीको अध्यक्षमा भरत गौतम चयन

फुकुओका (जापान) - फुकुओका नेपाल सोसाइटी (फुनेसो ) को १२ औ अधिबेशन ले भरत राज गौतमको अध्यक्षतामा १३ सदस्य कार्यसमिति चयन गरेको छ । छत्र दाहालको संयोजकत्वमा रहेको अधिबेशन निर्वाचन कम...