Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

नेपालमा तीन नयाँ एयरलाइन्स थपिने

टोकियो -१० लाख पर्यटक भित्र्याउने नेपाल सरकारको घोषणासंगै नेपालप्रति बढेको आकर्षणका कारण यसअघि यात्री नपाएर बन्द भएका सहित तीन नयाँ विमान कम्पनीले काठमाडौं सीधा उडानको माग गर्दै आए...

डिसहोम प्रालिद्वारा ५४ प्रतिशत सेयर बिक्रि

टोकियो - एक वर्षअघि ठूलो प्रचारका साथ स्थापित डिसहोम प्रालिले आफ्नो ५४ प्रतिशत सेयर हङकङस्थित एक कम्पनीलाई बेचेको छ । केबुलबिना सिधै टेलिभिजन च्यानल हेर्न मिल्ने प्रविधि सञ्चालन गर...

प्रधानमन्त्रीको भारत भ्रमणबारे विजुक्छेको यस्तो टिप्पणी

काठमाडौं- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्रीको भारत भ्रमण भारतीय स्वार्थ पूरा गर्नका लागि मात्र भएको आरोप लगाएका छन् । उनले यसअघि पनि प्रधानमन्त...

तिहारको मुखमा भएको बस दुर्घटनामा ४५ जना घाइते

काठमाडौं- तिहारको मुखमा काठमाडौँबाट चौतारा जाँदै गरेको यात्रुले खचाखच भरिएको एउटा बस बिहीबार बिहान सवा १० बजे अरनिको राजमार्ग अन्तर्गत पाँचखाल, केराघारीमा सडकबाट तल खस्दा कम्तिमा ४...

बिपामा मधेसी एक हुनुपर्छः बर्खास्तमा परेका रक्षामन्त्री

काठमाडौं– मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का बरिष्ठ नेता शरतसिंह भण्डारीको प्रधानमन्त्री  बाबुराम भट्टराईले भारत भ्रमणमा गरेको द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण (बिपा) सम्झ...

प्रधानमन्त्रीले नेपालभाषामा सम्बोधन गर्दा सबै छक्क

काठमाडौँ- नेपाल संवत्‌को नयाँ वर्षको अवसरमा आयोजना हुने सभामा २०४६ सालपछि सँधै प्रधानमन्त्री प्रमुख अतिथि हुने गरेका छन्। तर यस पटक जब बाबुराम भट्टराईले सम्बोधन सुरु गरे, आयोजक र स...

प्रधानमन्त्री छिट्टै शान्ति प्रक्रियाको प्याकेज घोषणाको तयारीमाः मन्त्री मुसलमान

काठमाडौं– वन तथा भुसंरक्षण मन्त्री मोहम्मद बकिल मुसलमानले प्रधानमन्त्री डा बाबुराम भट्टराईले छिट्टै विवादित रहदै आएको शान्ति प्रक्रियाको विषयमा सहमतिको प्याकेज ल्याउने तयारी गरिरहे...

केही समूहहरुमा अहिले पनि यूद्ध र राजाको धङ्गधङ्गी : मन्त्री रायमाझी

काठमाडौं– स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले शान्ति प्रक्रिया निष्कर्समा पुगेर नयाँ संविधान जारी हुन नसके मुलुक असफल हुने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालले शान्ति...

अञ्जली दिदीको भाइटीका निम्तो

काठमाडौं- १४ वर्षदेखि सामूहिक भाइटिका लगाउँदै आएकी अञ्जली मास्के अर्थात् अञ्जली दिदीले यसपटकको भाइटीकाको निम्तो गरेकी छिन । उनकोमा दिदीबहिनी नहुने सयौं भाइहरु उपस्थित हुन्छन् । '१...

आज गोबर्द्धन पूजा

काठमाडौं- आज हिन्दू धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहारको चौथो दिन अर्थात् गोबर्द्धन पूजा । आज कृषिसँग गाँसिएका गाई, बाच्छा तथा गोरुलाई पूजा गरी रोटी, बाबर, पीठो आदि खानेकुरा खु...

अकुत सम्पत्ति कमाउनेको ‘लिस्ट’ बनाइने

काठमाडौं– आन्तरिक राजश्व विभागले अकुत सम्पत्ति कमाउनेहरुको सूचि तयार पार्ने भएको छ । ‘कर कार्यान्वयन वर्ष’मा पनि दायरामा नआउनेका लागि सूचि तयार पारेर कारबाही सुरु गर्ने योजना विभाग...

नेपाल संवतको आज नयाँ वर्ष

काठमाडौं- नेपाल संवतको नयाँ वर्ष बिहीबार विविध कार्यक्रम गरी मनाइँदैछ । नेपाल सम्वतलाई पनि सरकारी क्यालेन्डरमा समावेश गर्ने उद्देश्यले नेपाल सम्वतलाई राष्ट्रिय संवतको मान्यता दिएप...

प्रधानमन्त्रीद्वारा राजीनामा दिने धम्की

काठमाडौं– प्रधानमन्त्रीको चार दिने भारत भ्रमणमा भएको द्विपक्षीय लगानी प्रवर्धन एवं संरक्षण सम्झौता (बिपा)को विरोधमा पार्टीभित्र बहुमत भएपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजी...

शान्ति प्रक्रिया पुरा नभइ संबिधान बन्दैनः सभामुख

पाँचथर– संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले शान्ति प्रक्रिया पुरा नभई संविधान निर्माणको काम अगाडी बढ्न नसक्ने वताँउनुभएको छ । नेम्वाङका माइला काका,प्रजातन्त्र सेनानी एवं पाँ...

विमानस्थलमा १ लाख घुस लिने बस्नेतलाई कारवाही गर्न माग

काठमाडौं- विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पूर्णबहादुर बस्नेतले गत असोज २५ गते दिचिन डोमा शेर्पासँग एक लाख दस हजार लिएको भन्दै ती कर्मचारीलाई क...

‘झलनाथमात्र हैन सवैको अर्जुनदृष्टि शान्ति र संविधान’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीले संकल्प नगरेसम्म शान्ति र संविधान निर्माणको कार्य पुरा नहुने ठोकुवा गरेका छन् । आफ...

कांग्रेस बिपाको विरोधी होइनः सभापति कोइराला

काठमाडौं– नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले नेपाली काग्रेस बिपा सम्झौताको सैद्धान्तिक रुपमा विरोधी नभएको बताएका छन् । आफ्नै निवासमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै सभापति ...

बिपा विरोध जडसुत्रबादी सोचः अध्यक्ष राणा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति समशेर राणाले बिपाको विरोध जडसुत्रबादी सोचको उपज भएको आरोप लगाएका छन् । राजधानीमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै राणाले...

संविधान कुन मंसिरमा ? : थापा

काठमाडौं– राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सुर्यबहादुर थापाले आगामि मंसिर १४ गते भित्र संविधान बन्नेमा आशंका ब्यक्त गरेका छन् । रिपोर्टर्स क्लब नेपालले शान्ति र संविधानको लागि द...

बिपाको आलोचना विरोधका लागि विरोधमात्रैः उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति परमानन्द झाले द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बिपा)को आलोचना विरोधका लागि विरोधमात्रै भएको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले शान्...