आइतवार पुस ३, २०६८
काठमाडौं- नेकपा एमालेका शिर्ष नेताहरुले एउटै मञ्चबाट पार्टीलाई एक बनाउने घोषणा गरेका छन् । नेकपा एमाले उपत्यका विशेष समन्वय कमिटले आइतबार बिहान काठमाडौंमा गरेको कार्यक्रममा उनीहरुल...
आइतवार पुस ३, २०६८
काठमाडौं- संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिले राजदुत नियुक्ती र संविधान संसोधनका विषयमा सहमति जुटाएको छ । आइतबार बिहान सिंहदरबारमा बसेको बैठकमा नेपाली राजदूत तथा विशे...
आइतवार पुस ३, २०६८
काठमाडौं- नेपाली कांग्रेसले भरतपुर कारागारमा भएको आक्रमणका कारण निधन भएका तरुण दल चितवनका अध्यक्ष शिव पौडेललाई शहीद घोषणा नगर्दासम्म बिरोधका कार्यक्रम स्थगित नगर्ने अडान लिएको छ । ...
आइतवार पुस ३, २०६८
चितवन– उपचारका क्रममा मृत्यु भएका तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको आइतबार अन्तिम संस्कार गरिँदैछ ।
पौडेलको चितवनको देवघाटमा हिन्दु संस्कारअनुसार अन्तिम संस्कार गरिने उनका दाजु ...
आइतवार पुस ३, २०६८
काठमाडौं– सभासद् बनाएर भावी सरकारको नेतृत्वको तयारी गरेको भनिरहेकाबेला एमाले नेता केपी शर्मा ओली आइतबार भारतको राजधानी नयाँदिल्ली जाँदै छन् ।
ओली अपरान्ह आफ्ना केही सहयोगीसहित नया...
शनिबार पुस २, २०६८
टोकियो - जिल्ला कारागार चितवनमा गत मंसिर २० गते भएको आक्रमणमा परी गम्भीर घाइते भएका नेपाल तरुणदल चितवनका अध्यक्ष शिव पौडेलको उपचारका क्रममा भएको निधनप्रति नेपाली जनसम्पर्क समिति जा...
शनिबार पुस २, २०६८
काठमाडौं- नेपाली कांग्रेसका कार्यकर्ताले गरेको विरोध प्रदर्शनका कारण राष्ट्रपति डा. रामवरण यादव ललितपुरको गोदावरीबाट हेलिकोप्टरमा शीतल निवास फर्किनुभएको छ । गोदावरीमा रहेको सेन्टजे...
शनिबार पुस २, २०६८
काठमाडौं- नेपालका लागि अमेरिकी राजदुत स्कट एच डेलिसीले नेपाली कांग्रेसका भातृ संस्थाहरुले गरेको बन्द र प्रदर्शनका क्रममा भएको तोडफोड प्रति चिन्ता व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जा...
शनिबार पुस २, २०६८
चितवन- तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको निधनपछि प्रर्दशनमा उत्रिएका नेपाली काँग्रेसको भ्रातृ संगठनका कार्यकर्ताले चितवनको भरतपुर बिमानस्थलमा तोडफोड गरेका छन् । प्रदर्शनकारीले बि...
शनिबार पुस २, २०६८
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप सुविधा लिएका सभासद्को सुविधा खोस्न पत्राचार गरेको छ ।
सर्वोच्च अदालतले नियमविपरीत गाडी र अन्य थप सुविधा लिने व्यक्तिका सुविधा खारेज...
शनिबार पुस २, २०६८
काठमाडौं- गठबन्धनका प्रमुख दुई घटक एकीकृत नेकपा माओवादी तथा मधेसी मोर्चा सम्बन्ध थप बलियो बनाउन सहमत भएका छन् ।
माओवादी र मोर्चाबीच शनिबार भएको वार्तामा यस्तो सहमति भएको सञ्चारम...
शनिबार पुस २, २०६८
काठमाडौं- कारागारभित्रै सुतेकाबेला भएको आक्रमणमा तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको मृत्यु भएको विरोधमा नेपाली कांग्रेसले नेपाल बन्दको आहृवान गरेको छ ।
कांग्रेसले बिहान १० बजेदेख...
शनिबार पुस २, २०६८
सिरहा– वन तथा भूसंरक्षण राज्यमन्त्री लक्ष्मण महतोको सत्कार गर्न नसक्दा सिरहाका जिल्ला वन अधिकृत जयमंगल प्रसाद गुप्ता कारबाहीमा परेका छन् ।
राज्य मन्त्री महतोको निर्देशनमा वन मन्त्...
शनिबार पुस २, २०६८
काठमाडौं- राजदरवार हत्याकाण्डका बेला गोली लागेर एउटा कान कम सुन्ने भएकी पूर्वरानी कोमल स्वास्थ्य उपचारका लागि आइतबार सिंगापुर जाने हुनु भएको छ ।
कोमल कानको अप्रेसनका लागि सिंगापुर...
शनिबार पुस २, २०६८
काठमाडौं- कारागारमा सुतेकैबेला आक्रमण परेका तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको मृत्यु भएको छ ।
एमालेनिकट युथफोर्स कार्यकर्ता सञ्जय लामाको हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा रा...
शुक्रबार पुस १, २०६८
काठमाडौं- नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले आफ्नो आवश्यकता महसुस गरिए मुलुकको नेतृत्व गर्ने जिम्मेवारी लिन आफू तयार रहेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले शुक्रवा...
शुक्रबार पुस १, २०६८
विराटनगर- मोरङ जिल्ला अदालत परिसरमा अभियुक्त अभिषेक गिरीमाथी आक्रमण गरेको अभियोगमा ज्यान मुद्दामा मोरङ कारागारमा थुनामा रहेका मुकेश बुढाथोकी र देवानन्द यादव साधारण तारेखमा छुटेका छ...
शुक्रबार पुस १, २०६८
काठमाडौं - सूचना तथा सञ्चार मन्त्री जेपी गुप्ताले संवैधानिक परिषद्बाट राजीनामा दिएका छन् ।
भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलिरहेका कारण उनलाई त्यहाँबाट हटाउन केही दिनअघिमात्र प...
शुक्रबार पुस १, २०६८
नुवाकोट - नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बन्नुपर्ने बताएका छन् । मुलुकका समस्या समाधानका लागि राष्ट्रिय सहमतिको सरकार निर्माण हुनुप...
शुक्रबार पुस १, २०६८
काठमाडौं - एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले चिनियाँ प्रधानमन्त्रीको भ्रमण स्थगित हुनु सरकारको कमजोरी भएको आरोप लगाउनुभएको छ ।
गजुरेलले भ्रमण स्थगित भएको विषयमा प्रधानमन्त...