बुधबार पुस ६, २०६८
काठमाडौं– नेपालमा बैंकमा पनि पैसा असुरक्षित हुन थालेको छ । नक्कली एटीएम बनाएर पैसा थुत्न थालेपछि सर्वसाधारणले त्रासको महसुस गर्नुपर्ने भएको छ ।
प्रहरीले नविल बैंकको एटीएमबाट पैसा ...
मङ्लबार पुस ५, २०६८
काठमाण्डौं- नेकपा एमालेका उपाध्यक्ष एवम अखिल नेपाल किसान महासंघका अध्यक्ष बामदेब गौतमले दोहोरो कर अन्त्यको नाममा सरकारले कृषि सेवा शुल्क हटाएर नेपालको कृषि क्षेत्रलाई तहस नहस बनाउन...
मङ्लबार पुस ५, २०६८
काठमाण्डौ- एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले सरकारको नेतृत्व गर्ने पालो नेपाली काग्रेसको भएको बताउनु भएको छ । रिपोर्टर्स क्लब नेपालले मंगलबार काठमाण्डौंमा गरेको साक्षात्कार...
मङ्लबार पुस ५, २०६८
काठमाण्डौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि विभिन्न मन्त्रालय सचिव तथा विभागका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । काठमाण्डौं...
मङ्लबार पुस ५, २०६८
वीरगञ्ज- मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भ्रष्ट मन्त्रीहरुको गठबन्धनमा वर्तमान सरकार बनेको आरोप लगाउनु भएको छ । रिपोर्ट क्लव पर्साले आज वीरगञ्जको होटल मकालुमा ग...
मङ्लबार पुस ५, २०६८
काठमाडौं- अस्वस्थ्य भएपछि अस्पताल भर्ना गरिएका राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको स्वास्थ्य सुधार भएको छ ।
उपचारका लागि सोमबार साँझ नर्भि...
मङ्लबार पुस ५, २०६८
काठमाडौं– उत्तर कोरियाली नेता किम जोङ इललाई नेपालका एकमात्र नेताले भेटेका छन् ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले किमलाई भेटेको थाहा भएको छ । ‘मैले सन् १९९० ...
मङ्लबार पुस ५, २०६८
काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले नेता केपी शर्मा ओलीलाई तेस्रो स्थान दिन लागेको बताएका छन् ।
राजधानीमा मंगलबार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै गौतमले पार्टीभित्र...
सोमवार पुस ४, २०६८
चितवन- तरुणदल चितवनका अध्यक्ष शिव पौडेलको अन्तिम संस्कार मंगलवार दिउँसो चितवनको देवघाटमा हुने भएको छ ।
आफ्ना मागबारे उचित सम्बोधन गर्ने गरि सरकारले प्रकृया अगाडि बढाउने भएपछि कांग...
सोमवार पुस ४, २०६८
काठमाडौं- मंगलबारदेखि हप्तामा ६९ घण्टा लोडसेडिङ भएको छ । मंसिर १९ गतेदेखि हप्तामा ४० घण्टा लोडसेडिङ हुँदै आएकोमा मंगलबारदेखि भने हप्ताको ६९ घण्टा लोडसेडिङ सुरु भएको नेपाल विद्युत प...
सोमवार पुस ४, २०६८
काठमाडौं– वैदेशिक रोजगारीमा जापान गएका एक पत्रकार फर्केपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईको उप–स्वकीय सचिव भएका छन् ।
जापानमा रोजगारीका लागि गएका प्युठानका केशरजंग केसी प्रधानम...
सोमवार पुस ४, २०६८
इस्लामाबाद– पाकिस्तानका एक पुरुषले आफ्नी नवयुवती श्रीमतीले बढी समय उनका आमाबाबुसँग बिताएको भन्ने कुरामा भएको झगडाका कारण उनको नाक तथा ओठ काटिदिएको अधिकारीहरूले सोमबार बताएका छन् ।
...
सोमवार पुस ४, २०६८
ताप्लेजुङ - भुकम्पको प्रभाव अझै सम्म कायमै रहेका वेला पुन वारम्वार भुकम्पले ताप्लेजुङलाई हल्लाइ रहन थालेपछि यहाँका वासिन्दाहरु निकै त्रसिद हुन थालेका छन् ।
ताप्लेजुङको कञ्चनजंघा आ...
सोमवार पुस ४, २०६८
संखुवासभा- संखुवासभाको खाँदबारी १३ तुम्लिङटारकी ५ बर्षीया दलित नावालिकालाई बलात्कार गर्नेलाई जिल्ला अदालत चैनपुरले सोमबार १४ बर्ष कैदको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधिस सालिकग्र...
सोमवार पुस ४, २०६८
काठमाडौं- सरकारले शिवप्रसाद पौडेललाई सहिद घोषणा तथा पौडेल र प्रमिश राईको मुद्दा फिर्तामा प्रतिबद्धता जनाएपछि कांग्रेसले आन्दोलनका सवै कार्यक्रम फिर्ता गरेको छ ।
सरकारले मुद्दा फ...
सोमवार पुस ४, २०६८
विराटनगर- अखिल क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले, नेतृत्वले चाँडै आफुलाई नसुधारे नयाँ पार्टीको उदय हुने चेतावनी दिनुभएको छ ।
बिराटनगरमा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा बो...
सोमवार पुस ४, २०६८
काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलकी आमा ऋषिमाया पौडेलको आज बिहान ८८ वर्षको उमेरमा चितवनमा निधन भएको छ।
शोक मनाउन जानु पर्ने नेता पौडेललाई भने अहिले आफैले आह्वान...
सोमवार पुस ४, २०६८
पोखरा- विवाहमा वेहुला र वेहुली अनिवार्य चाहिन्छ । तर पोखरामा हालै यस्तो विवाह सम्पन्न भयो न त्यहाँ दुलाहा थिए न त मण्डप र जन्ती नै ।
पोखरा १३ चिसापानीकी २२ वर्षीय स्मृति गुरुङले द...
सोमवार पुस ४, २०६८
काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद्को तजबिजी निर्णयबाट पूर्वप्रधानमन्त्रीसहित विभिन्न पदाधिकारीलाई दिइएको गाडीलगायतको सुविधा तत्काल फिर्ता गर्न सरकारलाई ताकेत...
सोमवार पुस ४, २०६८
काठमाडौं- तरुण दल चितवनका अध्यक्ष शिवप्रसाद पौडेल हत्याको विरोधमा काँग्रेसले आवहान गरेको बन्दका कारण सोमबार बिहान देखि राजधानी सहित मुलुकभरको जनजीवन प्रभावित भएको छ ।
बिहानैदेखि क...