शनिबार पुस ३०, २०६८
काठमाडौ -चिनियाँ प्रधान मन्त्री वेन जियावाओको भ्रमणका लागि उच्च सुरक्षाको व्यवस्था गरिएपछि पत्रकारलाई सिंहदरबार प्रवेशमा समेत रोक लगाइएको छ। 'गृह मन्त्रालयको आदेश छैन' भन्दै सिंहदर...
शनिबार पुस ३०, २०६८
ब्रुनाई - अफगानिस्तानको युद्ध मैदानमा वीरगति प्राप्त गरेका स्व. विजय राईको सम्झनामा आज १४ जनवरी साँझ सेरिया, ब्रुनाईमा भब्य बिजय नाइट हुँदैछ ।
उक्त कार्यक्रमको लागि नेपालका सर्व...
शुक्रबार पुस २९, २०६८
सुनसरी- विदेशबाट घर आए लगतै सुनसरीका एक पुरुषले आज पत्नीको हत्या गरेका छन् । मधेसा-४ का इन्द्रलाल सरदारले ३२ वर्षीया पत्नी दयावतिको हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्या गरे लगत...
शुक्रबार पुस २९, २०६८
काठमाडौं - चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ आज नेपाल भ्रमणमा आउने भएका छन्। भ्रमणको विषयलाई शुक्रबार साँझसम्म दुवैतर्फबाट गुपचुप राखिए पनि परराष्ट्र मन्त्रालयले अतिथि स्वागतका लाग...
शुक्रबार पुस २९, २०६८
काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल सतिले सरापेको मुलुक नभएको बताएका छन् । 'अर्कालाई दोष थोपर्ने र यो ठाउँ यस्तै हो यहाँ केही हुदैन भन्ने प्रवृत्ति सर्वत्र विद्यमान छ',...
शुक्रबार पुस २९, २०६८
म्याग्दी- एक बेलायती अभिनेत्रीको सक्रियतामा म्याग्दीको बेग गाविस तिप्ल्याङमा विद्यालय भवन निर्माण गरिएको छ ।
बेग निवासी स्वर्गीय भिसी तुलबहादुर पुनको पहल र बेलायती अभिनेत्री जोन...
शुक्रबार पुस २९, २०६८
काठमाडौं- ट्राफिक प्रहरीले आचरण विपरीत काम गरेको भन्दै एक जना प्रहरी जवानलाई निलम्बन गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा दरबन्दी भई महानगरीय ट्राफिक प्रहरी वृत्त जावलाखेलमा...
शुक्रबार पुस २९, २०६८
काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहकारी क्षेत्रको विकासका लागि छुट्टै सहकारी तथा गरीवी निवारण मन्त्रालय गठन गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी संघको १९ औं साधा...
शुक्रबार पुस २९, २०६८
काठमाण्डौं- एक बर्ष अघि माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरु स्वीट्जरल्याण्ड पुगेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्री राख्ने शासन प्रणाल...
शुक्रबार पुस २९, २०६८
भर्जिनिया- भर्जिनिया राज्यको लाउडन काउन्टीमा डेमोक्रेटिक पार्टीको स्थानीय नेतृत्व तहमा एकजना नेपाली पुगेका छन् । शनिबार भएको पार्टीको चुनावमा प्रतिद्वन्द्वीले उम्मेद्वारी फिर्ता लि...
बिहिबार पुस २८, २०६८
काठमाडौं- सडक विस्तार गर्ने क्रममा राष्ट्रपतिभवन शीतल निवासको पर्खाल पनि भत्काइने भएको छ ।
काठमाडौं उपत्यका नगर विकास समितिले पर्खाल भत्काउने जानकारीसहितको पत्र पठाई वैकल्पिक व्यव...
बिहिबार पुस २८, २०६८
झापा - धाइजन-९ गोजाबस्तीका भरत नेपालले आफ्नो बारीमा ४० किलोग्रामको लौका फलाउनुभएको छ ।
पचास इन्च लम्बाइ र १८ इन्च गोलाइ रहेको सो लौका हेर्न मानिसको घुइँचो लाग्ने गरेको छ । धुलाबार...
बिहिबार पुस २८, २०६८
काठमाडौं- विश्वबाट यसै साता सन् २०११ विदा भएको छ । विभिन्न कोण, तथ्य र तर्ककासाथ विश्वका सञ्चारमाध्यमले गएको वर्षलाई सम्झीँएका छन् । मानव र जगतका लागि गएको वर्षले छोडेका राम्रा र न...
बिहिबार पुस २८, २०६८
काठमाडौं- दलहरुको स्वार्थ अगाडि शान्ति प्रक्रिया र संविधान लेखन कार्य फेरि अवरुद्ध भएको छ । शक्तिशाली र शक्ति सम्पन्न राष्ट्रपतिको प्रबन्ध मिलाई आ-आफ्नो अनुकूल संविधान लेख्ने र पूर...
बिहिबार पुस २८, २०६८
विराटनगर- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आउंदो माघ मसान्तसम्म शान्ति प्रकृया पुरा गरेर संविधानको मस्यौदा जनतासम्म ल्याउन नसके तोकीएको समयमा संविधान निर्माण हुन नसक्ने ...
बिहिबार पुस २८, २०६८
पोखरा - विदेशी पर्यटकलाई उद्दार गर्न गएको फिस्टेल एअरको हेलिकोप्टर हिमालपारीको जिल्ला मनाङमा दुर्घटना भएको छ । दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
विमानस्थल...
बिहिबार पुस २८, २०६८
काठमाडौं- नेपाली चलचित्रमा पनि आइटम डान्सले चर्चा पाउन थालेको छ ।
शुक्रबारदेखि रिलिज भएको चलचित्र 'लुट'को आइटम डान्सले अहिले चलचित्र बजार निकै तातेको छ । 'उध्रेको चोली छुनलाई होइन...
बिहिबार पुस २८, २०६८
विराटनगर– प्रहरी सहायक निरीक्षक (असई) मा लगाईदिने भन्दै रकम असुल्ने मधेसी मुक्ति टाईगरका मोरङ सचिव सहित एक महिलालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।
पक्राउ परेका दुवै जनालाई ...
बिहिबार पुस २८, २०६८
विराटनगर– मोरङको राजघाटमा बिहीबार विहान एक व्यक्तिले आफ्नै श्रीमतीको घाँटी रेटेर हत्या गरेका छन् ।
श्रीमतीको हत्या गर्ने राजघाट २ का ३५ बर्षीय डम्बर लिम्बुलाई प्रहरीले नियन्त्रणमा...
बिहिबार पुस २८, २०६८
काठमाडौं- संवैधानिक समितिको बिहीबारको बैठक बिना निष्कर्ष सकिएको छ ।
माओवादी र एमालेका शिर्ष नेताहरु अनुपस्थित बैठकमा माओवादी वैद्य पक्षीय नेताहरुले उपसमितिमा भएका सहमति नमान्ने अड...