मङ्लबार कार्तिक २१, २०७४
काठमाडौं – दम रोगबारे सबैलाई जानकारी छ । यो रोग श्वासनलीमा हुने विभिन्न समस्या तथा कीटाणुहरूबाट हुन सक्ने संक्रमणबाट ग्रसित भएपछि देखिन्छ । दमले फोक्सोसम्म असर गर्छ । सुरुवातम...
बिहिबार कार्तिक १६, २०७४
काठमाडौं - आजभोलि निद्रा नलाग्ने समस्या आममानिसमा रहेको पाइन्छ । निद्रा नलाग्ने धेरै कारण हुन्छन् । उठ्ने र सुत्ने समयको टुंगो नहुने मानिसमा निद्रा लाग्दैन ।
यति मात्रै होइन, मो...
बिहिबार कार्तिक १६, २०७४
काठमाडौ – आज र भोलि देशभर पाँचबर्ष मुनीका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाईंदैछ । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत वर्षको दुई पटक यो कार्यक्रम संचालन हुँद...
बिहिबार कार्तिक १६, २०७४
काठमाडौं - उच्च रक्तचाप आधुनिक जीवनशैलीमा ४० वर्षको उमेरआसपासमा हुन्छ । हिजोआज यो आम स्वास्थ्य समस्या बन्न पुगेको छ । सामान्य अवस्थामा स्वस्थ व्यक्तिको उच्च रक्तचाप १२० तथा न्यूनतम...
बुधबार कार्तिक १५, २०७४
काठमाडाैं - फोक्सोको क्यान्सरका बिरामी वर्षेनी बढ्दै गइरहेका छन् ।
तथ्याङ्क केलाउने हो भने क्यान्सरका कारण हुने बिरामी र मृत्यु दुवैमध्ये अधिकांशमा फोक्सोको क्यान्सर देखिएको छ ।...
बुधबार कार्तिक १५, २०७४
बैतडी – बैतडीसहित प्रदेश नं ७ अर्थात् सुदूरपश्चिममा चालु आर्थिक वर्षमा स्वास्थ्यका ३१ वटा नयाँ भवन निर्माण हुने भएका छन् ।
स्वास्थ्य मन्त्रालयले देशभर २५८ नयाँ भवन निर्माणका ला...
बुधबार कार्तिक १५, २०७४
काठमाडौं – मौसम परिवर्तनसँगै मानिसमा रुघाखोकी देखा पर्छ । मानिसहरूले रुघाखोकीलाई सामान्य रूपमा लिए पनि यो रोगले निकै सताउँछ, आक्रान्त बनाउँछ । अहिले रुघाखोकीले सताउने समय पनि हो ।...
मङ्लबार कार्तिक १४, २०७४
काठमाडौं - आजभोलि ग्यास्ट्रिकका बिरामी बढेको चिकित्सकहरू बताउँछन् । अव्यवस्थित जीवनशैली र खानपानका कारण ग्यास्ट्रिकका बिरामी बढिरहेका हुन् ।
ग्यास्ट्रिकका बिरामीले खानपानमा विशे...
मङ्लबार कार्तिक १४, २०७४
काठमाडौं - घरायसी जिम्मेवारी र छोराछोरीको चिन्तालगायतका कारण महिलाहरूले आफ्नो उति ख्याल गरेका हुँदैनन् । सोही कारण उनीहरू विभिन्न समस्याको सिकार हुनुपरेको छ । आफ्नै स्वास्थ्यमा ध्य...
मङ्लबार कार्तिक ७, २०७४
काठमाडौं - नेपाल पोलियो मुक्त राष्ट्र घोषित भइसकेपनि अझै सचेतना अपनाउन आवश्यक रहेको सरोकारवालाले सुझाएका छन् ।
विश्वबाटै पोलियो उन्मुलन नभएसम्म यसको समस्या पुनस् देखिन सक्ने भन्...
सोमवार कार्तिक ६, २०७४
काठमाडौं - सरकारले डा. गोविन्द केसीको माग सम्बोधन गर्न भन्दै चिकित्सा शिक्षा अध्यादेश पारित गरेको छ। मन्त्रिपरिषदको आज बसेको बैठकले अध्यादेश पारित गरी जारी गर्न राष्ट्रपतिसमक्ष आग्...
शुक्रबार कार्तिक ३, २०७४
काठमाडौं - धेरै प्रदूषण हुने देशमा नेपाल छैठौं स्थानमा परेको छ ।
ल्यान्सेट जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदन अनुसार बंगलादेश र सोमालिया प्रदूषणबाट सबैभन्दा बढी प्रभावित भएका छन्...
बिहिबार कार्तिक २, २०७४
काठमाडौं - सरकारसँग १० बुँदे सहमतिपछि प्राडा गोविन्द केसीले १४ दिनदेखिको अनशन अन्त्य गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र केसी पक्षबीच भएको वार्तामा आगामी कात्त...
बुधबार कार्तिक १, २०७४
काठमाडौं - नवनियुक्त स्वास्थ्यमन्त्री दीपक बोहराले कर्मचारीले ढुक्कले जनतालाई सुविधा पुग्ने गरी काम गर्न निर्देशन दिनुभएको छ ।
आज मन्त्रालयलाई पदबहाली गर्दै मन्त्री बोहराले राजन...
बुधबार कार्तिक १, २०७४
काठमाडौं - चिकित्सा शिक्षा र सेवा सुधारकालागि अनसनरत डाक्टर गोविन्द केसीको मागबारे सरकार गम्भिर रहेको सरकारी वार्ता टोलीका सदस्यले बताएका छन् ।
सरकारी वार्ता टोलीका संयोजक प्रधा...
मङ्लबार अशोज ३१, २०७४
काठमाडौं – हाम्रो शरीरको ७० प्रतिशत भाग पानीले बनेको हुन्छ । हाम्रो शरीरका धेरै अंगमा नियमित पानीको आवश्यकता पर्दछ । दिनमा कम्तीमा चारदेखि पाँच लिटर पानी खानुपर्छ भन्ने चिकित्सकको...
सोमवार अशोज ३०, २०७४
काठमाडाैं - चिकित्सा शिक्षा र सेवा सुधारका लागि अनसनरत डा. गोविन्द केसीका प्रतिनिधी र सरकारी टोलीबीच आज पनि वार्ता हुँदैछ ।
हिजो भएको वार्ता सकारात्मक भएको दुवै पक्षले जनाएका छन...
आइतवार अशोज २९, २०७४
काठमाडौं - संघीय संरचना अनुसार स्वास्थ्य नीति २०७४ तर्जुमाका लागि गठित उच्च स्तरीय समितिले पहिलो मस्यौदा तयार गरेको छ ।
स्वास्थ्य मन्त्रीको नेतृत्वमा गठित उच्चस्तरीय नयाँ स्वास्...
शनिबार अशोज २८, २०७४
धनगढी - कैलाली जिल्लाको दुई ठाउँमा सञ्चालनमा रहेका एन्टी रेक्टोभाइरल थेरापी (एआरटी) सेन्टरबाट एक हजार १६६ जनाले एचआइभी एड्सविरुद्धको औषधि सेवन गरिरहेका छन् ।
जिल्ला जनस्वास्थ्य ...
शनिबार अशोज २८, २०७४
गाईघाट - दशैँ मनाउन एक हप्ता अगाडि नै घर हिँडेका उदयपुर जिल्ला अस्पतालका डाक्टर अन्य सरुवा मिलाएर गएपछि अहिले जिल्ला अस्पताल उदयपुर डाक्टरविहीन बन्न पुगेको छ ।
अस्पतालमा डाक्टर...