Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026
एसियाली खेलकुद : विश्वकप विजेता जापानसँग भिड्दै नेपाल

एसियाली खेलकुद : विश्वकप विजेता जापानसँग भिड्दै नेपाल

काठमाडौं - चीनमा आयोजना हुने एसियन गेम्स (एसियाड) को महिला फुटबलअन्तर्गत नेपाल समूह ‘डी’ मा परेको छ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले पहिलो पटक एसियन गेम्स खेल्दैछ । चीनले सेप्...
विश्वकप छनोटमा नेपालले लाओससँग खेल्ने

विश्वकप छनोटमा नेपालले लाओससँग खेल्ने

काठमाडौं - फिफा विश्वकप फुटबल र एएफसी एसियन कप २०२७ को एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओसको सामना गर्ने भएको छ । मलेसियाको क्वालालम्पुरस्थित एसियाली फुटबल महासङ्घ (एएफसी) क...
महिला विश्वकप फुटबलमा अमेरिका र नेदरल्यान्ड्सको बराबरी

महिला विश्वकप फुटबलमा अमेरिका र नेदरल्यान्ड्सको बराबरी

काठमाडौँ – फिफा महिला विश्वकप फुटबलमा अमेरिका र नेदरल्यान्ड्स बराबरीमा रोकिएका छन् । न्युजिल्याण्डको विलिङटनमा आज भएको समूह ‘इ’ को खेलमा अमेरिका र नेदरल्यान्ड्सले १–१ गोलको बरा...
जापानमा गौरिकाले राखिन अर्को नयाँ राष्ट्रिय कीर्तिमान

जापानमा गौरिकाले राखिन अर्को नयाँ राष्ट्रिय कीर्तिमान

टोकियो - दक्षिण एशियाली खेलकुद (साग)की ४ स्वर्ण पदकधारी गौरिका सिंहले जापानको फुकुओकामा जारी २० औ संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा फेरि अर्को नयाँ राष्ट्रिय कीर्तिमा...
महिला विश्वकपमा जापानको लगातार दोस्रो जित

महिला विश्वकपमा जापानको लगातार दोस्रो जित

काठमाडौं - महिला विश्वकप फुटबल प्रतियोगितामा एसियाली राष्ट्र जापानले लगातार दोस्रो जित हासिल गरेको छ । समूह ‘सी’ अन्तर्गत बुधबार भएको खेलमा जापानले कोस्टारिकालाई २-० गोलले पराजित ग...
महिला विश्वकप फुटबलः मोरक्कोविरुद्ध जर्मनीको आधा दर्जन गोल

महिला विश्वकप फुटबलः मोरक्कोविरुद्ध जर्मनीको आधा दर्जन गोल

काठमाडौँ - महिला विश्वकप फुटबलमा जर्मनीले सानदार सुरुवात गरेको छ । सोमबार (आज) भएको समूह ‘ए’ को खेलमा जर्मनीले मोरक्कोलाई ६–० गोलले पराजित गरेको हो । अस्ट्रेलियाको मेलबर्न रंगशालाम...
जापानमा गौरिका सिंहले बनाइन् राष्ट्रिय कीर्तिमान

जापानमा गौरिका सिंहले बनाइन् राष्ट्रिय कीर्तिमान

टोकियो - जापानको फुकुओकामा जारीको ‘वर्ल्ड एक्वाटिक च्याम्पियनसिप-२०२३’ मा नेपाली खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । गौरिकाले प्रतियोगिताको एक सय मिटर ब्याकस्ट्रो...
महिला विश्वकप : जर्मनी, अर्जेन्टिना र ब्राजिलका खेल आज

महिला विश्वकप : जर्मनी, अर्जेन्टिना र ब्राजिलका खेल आज

काठमाण्डाै - फिफा महिला विश्व कप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज इटली, जर्मनी, अर्जेन्टिना, ब्राजिललगायतको खेल हुँदैछ । नेपाली समय अनुसार बिहान पौने १२ बजे समूह ‘जी’ का इटली र...
नासिरले राखे जापानमा राष्ट्रिय कीर्तिमान

नासिरले राखे जापानमा राष्ट्रिय कीर्तिमान

काठमाडौँ - नासिर याह्या हुसेनले जापानको फुकुओकामा जारी वर्ल्ड एक्वाटिक च्याम्पियनसीप २०२३ मा आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । नासिरले ४ सय मिटिर फ्रिस्टायलमा ४...
टी-२० विश्वकप छनोट : पीएनजी र जापान विजयी

टी-२० विश्वकप छनोट : पीएनजी र जापान विजयी

काठमाडौँ - आइसीसी टी २० विश्वकप पूर्वी एशिया-प्यासिफिक क्वालिफायरको क्षेत्रीय फाइनल पपुवा न्यूगिनीमा सुरु भएको छ । यो प्रतियोगितामा चार टोलीहरू सहभागी छन् । यो प्रतियोगिताको विजेता...
एमबाप्पे पिएसजीको टोलीबाट बाहिर

एमबाप्पे पिएसजीको टोलीबाट बाहिर

काठमाडौँ - प्रि-सिजनको मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्नका लागि पिएसजी एसिया प्रस्थान गर्दा एमबाप्पेलाई भने टोलीमा राखिएको छैन । सम्झौता नविकरणबारे क्लबसँग सहमति हुन नसक्दा क्लबल...
मियामीमा मेसीको सानदार ‘डेब्यु’, अन्तिम मिनेटको आकर्षक फ्रिकिक निर्णायक

मियामीमा मेसीको सानदार ‘डेब्यु’, अन्तिम मिनेटको आकर्षक फ्रिकिक निर्णायक

काठमाण्डाै – अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीले डेब्यु खेलमा नै फ्री-किकमार्फत गोल गरेपछि इन्टर मियामी विजयी भएको छ । मेस्सीकै निर्णायक गोलमा मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २...
फिफा महिला विश्वकप : काेस्टारिकामाथि स्पेनको जित

फिफा महिला विश्वकप : काेस्टारिकामाथि स्पेनको जित

काठमाण्डाै – फिफा महिला विश्वकप फुटबल २०२३ मा स्पेनले काेस्टारिकालाई हराएकाे छ । आज शुक्रवार न्युजिल्यान्डकाे वेलिंगटन रिजनल स्टेडियममा भएकाे खेलमा स्पेनले काेस्टारिकालाई ३–० गाेलल...
फिफा महिला विश्वकपमा न्युजिल्यान्डले नर्वेलाई हरायो

फिफा महिला विश्वकपमा न्युजिल्यान्डले नर्वेलाई हरायो

काठमाण्डाै – फिफा महिला विश्वकप फुटबल २०२३ मा न्युजिल्यान्डले विजयी शुरुवात गरेकाे छ । आज बिहीवार घरेलु मैदान इडेन पार्कमा भएकाे उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेलाई १–० गाेलले ह...

फिफा महिला विश्व कप फुटबल आजदेखि

काठमाण्डाै - फिफा महिला विश्वकप फुटबल सन् २०२३ प्रतियोगिता आज शुरु हुँदैछ । अस्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्त रुपमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा आज समूह 'ए' को आयोजक...
बूढीगण्डकी आयोजना अघि बढाउन द्विविधा छैन : प्रधानमन्त्री

बूढीगण्डकी आयोजना अघि बढाउन द्विविधा छैन : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो समयसम्म अघि बढ्न नसकेको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढ्नेमा अब कुनै द्विविधा बाँकी नरहेक...
युरोपमा लिग खेल्न ‘साम्बा’को बिदाइ

युरोपमा लिग खेल्न ‘साम्बा’को बिदाइ

काठमाडौं - नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई व्यावसायिक फुटबल खेल्न इजरायलका लागि बिदाइ गरिएको छ । बुधबार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रम आयो...
इमर्जिङ टिम्स एसिया कप क्रिकेट: अन्तिम खेलमा युएईसँग खेल्दै नेपाल

इमर्जिङ टिम्स एसिया कप क्रिकेट: अन्तिम खेलमा युएईसँग खेल्दै नेपाल

काठमाडौँ - आज नेपाल र संयुक्त अरब इमिरेटसबिच क्रिकेटमा प्रतिस्पर्धा हुँदैछ। एसिसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल आज नेपाल र युएई बिचमा प्रतिस्पर्धा हुन लागेको हो। आजक...
नेपाली पब्जी टिम डीआरएस गेमिङ ११ औँ स्थानमा

नेपाली पब्जी टिम डीआरएस गेमिङ ११ औँ स्थानमा

काठमाडौं - नेपाली पब्जी टिम ‘डीआरएस गेमिङ’ले आइतबार सम्पन्न ‘पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल (पीएमडब्लूआई) २०२३’ मा ११ औँ स्थान प्राप्त गर्न सफल भएका छन् । ‘डीआरएस गेमिङ’ले अलस्टार्...
भारतसँग फराकिलो हारसँगै समूह चरणमै टुंगियो नेपालको यात्रा

भारतसँग फराकिलो हारसँगै समूह चरणमै टुंगियो नेपालको यात्रा

काठमाडौं - एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल भारत ए सँग फराकिलो अन्तरले पराजित भएको छ । श्रीलंकामा जारी दोस्रो खेलमा नपाल ९ विकेटले पराजित भएको हो। नेपालले दिएको १६८ रनको सामान्...