Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025
एसिया कप : थाइल्याण्डसँग नेपाल ८ विकेटले पराजित

एसिया कप : थाइल्याण्डसँग नेपाल ८ विकेटले पराजित

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटमा नेपालले खराब प्रदर्शनको अझै तोड्न सकेन । बिहीबार बिहान भएको खेलमा नेपाली टोली आयोजक थाइल्याण्डसँग ८ विकेटले पराजित भयो । नेपालले प्रस्तुत...
एसिया कप क्रिकेट : नेपालले थाइल्यान्डसंग सामना गर्ने

एसिया कप क्रिकेट : नेपालले थाइल्यान्डसंग सामना गर्ने

काठमाडौं – थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत चौथो खेलमा नेपालले आयोजक थाइल्यान्डसंग सामना गर्ने भएको छ । बैंककस्थित एसियन इन्स्टिच्युट...
कोलम्बियामा भएको विमान दुर्घटनामा ७६ को मृत्यु, तीन फुटबलरसहित पाँचको जिवितै उद्धार

कोलम्बियामा भएको विमान दुर्घटनामा ७६ को मृत्यु, तीन फुटबलरसहित पाँचको जिवितै उद्धार

काठमाडौं - कोलम्बियामा भएको विमान दुर्घटनामा ७६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने पाँच जनाको जिवितै उद्धार गरिएको छ । जीवितै उद्धार गरिएका मध्ये तीन फुटबलर रहेको बताइएको छ ।...
महिला क्रिकेटः नेपाल बंगलादेशसँग पराजित

महिला क्रिकेटः नेपाल बंगलादेशसँग पराजित

काठमाडौं - थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । बैंककस्थित एसियन इन्स्टिच्युट ...
एसिया कप क्रिकेटः नेपालले आज बंगलादेशसँग खेल्दै

एसिया कप क्रिकेटः नेपालले आज बंगलादेशसँग खेल्दै

काठमाडौं – थाइल्याण्डको बैंककमा जारी एसिया कप महिला ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको तेस्रो खेल अन्तरगत आज नेपाल र बंगलादेश भिड्दैछन् । प्रतियोगितामा लगातार दुई खेल हारेक...
एसिया कप : श्रीलंकासँग पनि नेपालको फितलो ब्याटिङ, ८ विकेटले पराजित

एसिया कप : श्रीलंकासँग पनि नेपालको फितलो ब्याटिङ, ८ विकेटले पराजित

काठमाडौं  – थाइल्यान्डमा चलिहेको एसिया कप ट्वेन्टीट्वेन्टी महिला क्रिकेटमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको छ । टस हारेपछि पहिले ब्याटिङ गरेको नेपालले १६ ओभर २ बलमा अल आउट ह...
महिला क्रिकेटमा नेपालको खराब सुरुवात, पहिलो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित

महिला क्रिकेटमा नेपालको खराब सुरुवात, पहिलो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित

काठमाडौं – महिला एसिया कप क्रिकेटमा नेपालले खराब सुरुवात गरेको छ । एसीसी महिला एसिया कप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नै नेपाल पराजित भएको हो ।  थाईल्याण्ड...
महिला एसिया कप क्रिकेट शनिबारदेखि, नेपालले पाकिस्तानसँग खेल्ने

महिला एसिया कप क्रिकेट शनिबारदेखि, नेपालले पाकिस्तानसँग खेल्ने

काठमाडौं – एसिया कप क्रिकेट अन्तर्गतको पहिलो खेलमा नेपाली महिला टिमले आज टेष्ट मान्यता प्राप्त राष्ट्र पाकिस्तानविरुद्ध खेल्ने भएको छ ।  थाइल्याण्डमा हुने खेल नेपाली समयअनुसार दिउस...
चौथो महिला साफ च्याम्पियनसिपका लागि ३० जना खेलाडी छनौट

चौथो महिला साफ च्याम्पियनसिपका लागि ३० जना खेलाडी छनौट

काठमाडौं – अखिल नेपाल फुटबल संघ एन्फाले आउँदो पुस ११ गतेदेखि हुने चौथो महिला साफ च्याम्पियनसिपका लागि ३० जना खेलाडी छनौट गरेको छ । एन्फाले प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ३० जन...
फिफा बरियतामा नेपाल ५ स्थान उक्लियो, अर्जेन्टिनाको पहिलो स्थान कायमै

फिफा बरियतामा नेपाल ५ स्थान उक्लियो, अर्जेन्टिनाको पहिलो स्थान कायमै

काठमाडौं – विश्व फुटबल बरियतारियतामा नेपाल पाँच स्थान माथि उक्लिएको छ । विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल पाँच स्थान माथि उक्लिदै १ सय ८१...
रुपन्देहीमा हुँदैछ २२६ पहलवानको भीडन्त

रुपन्देहीमा हुँदैछ २२६ पहलवानको भीडन्त

लुम्बिनी – रुपन्देहीको छोटकी रामनगर गाविसस्थित मझौली चौराहामा हुन लागेको कुस्ती प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका २२६ जना पहलवान भिड्ने भएका छन् । आगामी मङ्सि...
नेइमारलाई दुई वर्षको जेल सजाय

नेइमारलाई दुई वर्षको जेल सजाय

स्पेन – स्पेनको अदालतले बार्सिलोनाका स्ट्राइकर नेमार विरुद्ध दुई वर्षको जेल सजाय सुनाएको छ ।  करछलीको आरोपमा स्पेनको अदालतले नेमारलाई दुई वर्षको जेल सजाय सुनाएको हो । सन् २०१३ मा ब...
जापानी टोलीमाथि नेपालको जित, नवयुगको विजयी गोल

जापानी टोलीमाथि नेपालको जित, नवयुगको विजयी गोल

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमले जापानको फ्रेण्डस् अफ जापान टिमसँगको च्यारिटी खेल १-० गोल अन्तरले जितेको छ ।  नेपाल र जापानबिच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अ...
नवयुगको गोलमा जापानमाथि नेपालको अग्रता

नवयुगको गोलमा जापानमाथि नेपालको अग्रता

काठमाडौं – काठमाडौंमा जारी जापान र नेपालबीचको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ । खेलको ५६औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।
नेपाल र जापानबीचको मैत्रीपूर्ण खेल सुरू (लाईभ भिडियो)

नेपाल र जापानबीचको मैत्रीपूर्ण खेल सुरू (लाईभ भिडियो)

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमले जापानको फ्रेण्डस् अफ जापान टिमसँग च्यारिटी खेल खेलिरहेको छ ।  नेपाल र जापानबिच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा खेल भइरहे...
नेपाल–जापानीबीच मैत्रीपूर्ण खेल २ बजे

नेपाल–जापानीबीच मैत्रीपूर्ण खेल २ बजे

काठमाडौं – एएफसी सोलिडारिटी कप च्याम्पियन बनेको नेपाली राष्ट्रिय फुटबल टिम मैत्रीपूर्ण खेलमा आज ‘फ्रेन्ड्स अफ जापान’ सँग खेल्दैछ । नेपाल–जापान कूटनीतिक सम्बन्ध ६० औँ वर्षमा प्रव...
क्रिकेट : एसिया कप खेल्ने महिला टिमको घोषणा

क्रिकेट : एसिया कप खेल्ने महिला टिमको घोषणा

काठमाडौं  – थाइल्याण्डमा अर्को हप्ता हुने एसिया कप ट्वेन्टी–ट्वेन्टी महिला क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले रुबिना क्षेत्रीको नेतृत्वमा १५ सद...
नेपालसँग च्यारिटी म्याच खेल्न जापानी फुटबल टोली काठमाडौंमा

नेपालसँग च्यारिटी म्याच खेल्न जापानी फुटबल टोली काठमाडौंमा

काठमाडौं – नेपालसँग मैत्रीपूर्ण च्यारिटी खेल खेल्न १६ सदस्यीय जापानी टोली बिहीबार काठमाडौं आइपुगेको छ । जापानका पूर्व विश्वकप खेलाडी काजुयिका टोडाको नेतृत्वमा आएको टोलीले काठमाड...
प्रधानमन्त्री दाहालले गरे एएफसी सोलिडारिटी कप फुटबल विजेता खेलाडी र प्रशिक्षकलाई सम्मान

प्रधानमन्त्री दाहालले गरे एएफसी सोलिडारिटी कप फुटबल विजेता खेलाडी र प्रशिक्षकलाई सम्मान

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले एएफसी सोलिडारिटी कप फुटबल विजेता खेलाडी र प्रशिक्षकलाई सम्मान गर्नुभएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा विशेष कार्यक्रम गरेर प्रधानमन्...
अन्तराष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप आगामी पुस ८ गतेदेखि सुरु हुने

अन्तराष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप आगामी पुस ८ गतेदेखि सुरु हुने

पाँचथर – अन्तर्रा्ष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटबलको आठौँ सस्करण यो वर्ष आगामी पुस ८ गतेदेखि सुरु हुने भएको छ । नेपालका १६ औँ राष्ट्रिय विभूति तथा किरात धर्म दर्शनका प्रणे...