Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025
सातौँ राष्ट्रिय खेलकुद: बक्सिङमा सेनाको वर्चस्व कायमै

सातौँ राष्ट्रिय खेलकुद: बक्सिङमा सेनाको वर्चस्व कायमै

झापा – सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मेची रङ्गशालामा सोमबार राति सम्पन्न बक्सिङमा नेपाली सेनाले वर्चस्व कायमै राखेको छ । सेनाका पाँच खेलाडी फाइनल पुगेका छन् भने विभाग...
साफ महिला च्याम्पियनमा नेपालको जित

साफ महिला च्याम्पियनमा नेपालको जित

काठमाडौं - नेपाली महिला फुटबल टोलीले भुटानी महिला फुटबल टोलीलाई पराजित गर्दै चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ । भारतको सिलगु...
आर्मीकी सरस्वतीले जितिन् तेस्रो स्वर्ण

आर्मीकी सरस्वतीले जितिन् तेस्रो स्वर्ण

सुनसरी – सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एथेलेटिक्समा आर्मीकी सरस्वती भट्टराईले तेस्रो स्वर्ण पदक जित्नुभएको छ । सोमबार बिहान भएको ८ सय मिटर दौडमा आर्मीकै सानुमाया कार्...
साफ महिला फुटबल : नेपालले आज भुटानसँग खेल्ने

साफ महिला फुटबल : नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं – चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले सोमबार भुटानसँग खेल्दैछ । खेल भारतको सिलिगुडीमा रहेको कञ्चनजंगा रंगशालामा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । ...
सातौँ राष्ट्रिय खेलकुद : पदक तालिका

सातौँ राष्ट्रिय खेलकुद : पदक तालिका

इटहरी  – पूर्वी नेपालको सुनसरी, मोरङ, झापा, सिरहा, सप्तरी, धनकुटा इलामलगायत जिल्लामा भइरहेको साताैँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दुई हजार एकसय ४२ पदकका लागि भइरहेको खेलमा आ...
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा दुई खेलाडी घाइते

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा दुई खेलाडी घाइते

झापा - सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको खेलमा जुडोका दुई खेलाडी घाइते भएका छन् । धुलाबारीस्थित पासाङल्हामु हलमा खेल्ने क्रममा सुदूरपश्चिमका खेलाडी घाइते भएका हु...
सातौँ राष्ट्रिय खेलकुदः जुडोमा मध्यमाञ्चललाई पाँचवटा स्वर्ण

सातौँ राष्ट्रिय खेलकुदः जुडोमा मध्यमाञ्चललाई पाँचवटा स्वर्ण

झापा – सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलमा मध्यमाञ्चलले अग्रता हासिल गरेको छ । शनिबार राति सम्पन्न नौवटा स्पर्धामा मध्यमाञ्चलले पाँचवटामा जित हासिल गरेको छ भने न...
सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत आज २५ खेल हुँदैं

सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत आज २५ खेल हुँदैं

विराटनगर – सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अन्तर्गत आज २५ वटा खेल हुँदैछन् । हिजो उद्घाटन भएको प्रतियोगितामा आज विभिन्न २५ खेल हुन लागेको हो । कुन खेल कहाँ ? सुनरीको इटहरी...
सातौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा एपिएफ र मध्यमाञ्चल विजयी

सातौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा एपिएफ र मध्यमाञ्चल विजयी

विराटनगर  – सातौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा सशस्त्र प्रहरी बलको एपिएफ क्लव र मध्यमाञ्चल विकास क्षेत्रले विजयी सुरुवात गरेका छन् । मोरङको बैजनाथपुरमा भएको खेलमा एपिएफले ...
सातौँ राष्ट्रिय खेलकुद आजदेखि, ३ हजार ९७२ खेलाडी सहभागिता रहने

सातौँ राष्ट्रिय खेलकुद आजदेखि, ३ हजार ९७२ खेलाडी सहभागिता रहने

काठमाडौं – सातौँ राष्ट्रिय खेलकुद आजदेखि पूर्वाञ्चलमा सुरु हुँदैछ । एक हप्तासम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न ३५ खेलमा २९४ स्वर्ण, २९४ रजत र ४४७ कास्य गरी एक हजार ३५ पदकका ला...
सातौँ राष्ट्रिय खेलकुद भोलिदेखि सुरु हुँदै

सातौँ राष्ट्रिय खेलकुद भोलिदेखि सुरु हुँदै

विराटनगर, ७ पुस । सातौँ राष्ट्रिय खेलकुद भोलिदेखि पूर्वाञ्चलमा सुरु हुँदै छ । साताव्यापी जारी रहने सो प्रतियोगितामा विभिन्न ३५ खेलमा २९४ स्वर्ण, २९४ रजत र ४४७ कास्य गरी एक हजार ...

आइजिपी कपको उपाधि प्रहरी स्कुललाई

काभ्रेपलाञ्चोक – नेपाल प्रहरी स्कुल साँगामा जारी २४अाैँ आइजिपी रनिङ ट्रफी फुटबलको उपाधि आयोजक नेपाल प्रहरी स्कुल साँगाले हात पारेको छ । प्रहरी स्कुलले ललितपुरको लिटल एन्जेल्स बोर्...
एसियन सेन्ट्रल जोन सिनियर भलिबल : नेपाल आज माल्दिभ्ससँग खेल्ने

एसियन सेन्ट्रल जोन सिनियर भलिबल : नेपाल आज माल्दिभ्ससँग खेल्ने

काठमाडौं  – एसियन सेन्ट्रल जोन सिनियर भलिबल च्याम्पियनसिपमा नेपालले बिहीबार माल्दिभ्ससँग खेल्दैछ । खेल बंगलादेशको ढाकामा बेलुका सवा ६ बजे सुरु हुनेछ । बंगलादेशमा भएको प्रतियोगित...
रियल मड्रिडमाथिको प्रतिबन्ध घट्यो

रियल मड्रिडमाथिको प्रतिबन्ध घट्यो

काठमाडौं – स्पेनिस क्लब रियल मड्रिडमाथि नयाँ खेलाडी अनुवन्ध गर्न लागेको प्रतिबन्ध घटेको छ । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रियल मड्रिडमाथि दुई ट्रान्सफर विन्डोमा नयाँ खेलाडी ...
एसीसी यू-१९ एसिया कपमा नेपालको सान्त्वना जित, मलेसिया १ विकेटले पराजित

एसीसी यू-१९ एसिया कपमा नेपालको सान्त्वना जित, मलेसिया १ विकेटले पराजित

काठमाडौं - यू-१९ एसिया कप अन्तर्गतको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई १ विकेटले पराजित गरेको छ । मलेसियाले दिएको १५४ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाएर पु...
मलेसियाद्वारा नेपाललाई १५४ रनको चुनौति पेश

मलेसियाद्वारा नेपाललाई १५४ रनको चुनौति पेश

काठमाडौं - एसीसी अण्डर नाइन्टिन एशिया कप क्रिकेट अन्तर्गतको आज भएको नेपाल र मलेसियाबीचको खेलमा मलेसियाले नेपालसामू १५४ रनको चुनौति पेश गरेको छ । टस हारेर ब्याटिङ गरेको मलेसिया...
एसिया कप क्रिकेट :  नेपालले आज मलेसियासँग प्रतिष्पर्धा गर्ने

एसिया कप क्रिकेट :  नेपालले आज मलेसियासँग प्रतिष्पर्धा गर्ने

काठमाडौं  – श्रीलंकामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले मलेसियासँग प्रतिष्पर्धा गर्ने भएको छ । अघिल्ला दुई खेलमा पराजय बेहोरेको नेपालले समुह चरणको अन्तिम खेलमा मलेसि...
सातौँ राष्ट्रिय खेलकुद : महिला फुटबलमा एपिएफको विजयी सुरुवात

सातौँ राष्ट्रिय खेलकुद : महिला फुटबलमा एपिएफको विजयी सुरुवात

सुनसरी – सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा सशस्त्र प्रहरीको एपिएफले विजयी सुरुवात गरेको छ । सुनसरीको दुहबी रंगाशालामा भएको खेलमा एपिएफले पश्चिमाञ्चल विकास क्...
नेपालले मलेसियालाई हरायो, सावित्राले गरिन् गोल

नेपालले मलेसियालाई हरायो, सावित्राले गरिन् गोल

काठमाडौं  – नेपाली महिला टोलीले मलेसियाको राष्ट्रिय महिला टोलीसँगको मैत्रीपूर्ण फुटबल १–० गोल अन्तरले जितेको छ । एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा नेपालकी सावित्रा भण्डारीले २७...
मैत्रीपूर्ण महिला फुटबलमा नेपाल र मलेसिया खेल्दै

मैत्रीपूर्ण महिला फुटबलमा नेपाल र मलेसिया खेल्दै

काठमाडौं – नेपाल र मलेसियाबीच आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल हुँदै छ ।  एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो २ हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलका लागि दुब...