Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ ७, २०८२
Tuesday, May 20, 2025
प्रस्थान गर्नुअघि

प्रस्थान गर्नुअघि

उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै । तस्बिर : नारायण न्यौपाने
बिदाई गर्दै

बिदाई गर्दै

उपराष्ट्रपति नन्दबहादुर पुन चीनको साताव्यापी भ्रमणमा प्रस्थान गर्नुअघि विमानस्थलमा उपप्रधानमन्त्री चित्रबहादुर केसीले बिदाई गर्दै । तस्बिर : प्रदीपराज वन्त
११ सदस्यीय टोलीसहित उपराष्ट्रपति पुन चीन प्रस्थान

११ सदस्यीय टोलीसहित उपराष्ट्रपति पुन चीन प्रस्थान

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुन ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीनको साताव्यापी भ्रमणमा सिचुवान प्रान्तको छिन्दुतर्फ प्रस्थान गर्नुभएको छ । युनान प्रान्तको ...
विकासमा कसैले पनि राजनीति नगरौँ : प्रधानमन्त्री ओली

विकासमा कसैले पनि राजनीति नगरौँ : प्रधानमन्त्री ओली

झापा – प्रधानमन्त्री केपी शर्मा ओलीले विकासमा कसैले राजनीति गर्न नहुने बताउनुभएको छ । आज आफ्नै गृह जिल्ला झापा दमक–६ स्थित दापगा गाछीमा निर्माण हुन लागेको दमक भ्यूटावरको शिलान्यास ...
अनमोल र सृष्टिको ‘गाजलु’ दर्शकमाझ

अनमोल र सृष्टिको ‘गाजलु’ दर्शकमाझ

काठमाडौँ – पछिल्लो समय चर्चामा रहेको अनमोल केसी र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘गाजलु’ आजबाट दर्शकमाझ आएको छ । पछिल्लो समयमा चर्चा कमाएका अभिनेता अनमोल र पहिलो फिल्...
उपप्रधानमन्त्री थापा भारत प्रस्थान, राजनीतिक भेटवार्ता पनि हुने

उपप्रधानमन्त्री थापा भारत प्रस्थान, राजनीतिक भेटवार्ता पनि हुने

काठमाडौँ – उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा आज भारततर्फ प्रस्थान गर्नुभएको छ । सार्क विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन आज उँहा त्यसतर्फ प्रस्थान गर्नुभएको ...
पूर्वाञ्चल विश्वविद्यालय शिक्षाको केन्द्र बन्छ : ओली

पूर्वाञ्चल विश्वविद्यालय शिक्षाको केन्द्र बन्छ : ओली

इटहरी – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाञ्चल विश्वविद्यालय शिक्षाको केन्द्र बन्ने बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालयका कुलपति समेत रहनुभएका ओलीले पूर्वाञ्चल विश्वविद्य...
युरोकप आजबाट, यस्तो छ खेल तालिका !

युरोकप आजबाट, यस्तो छ खेल तालिका !

पेरिस : युरोपियन फुटबलको सर्वाधिक ठुलो प्रतियोगिता युरोकप फुटबलको १५ औं संस्करण आजबाट फ्रान्समा सुरु हुँदैछ । मिनी विश्वकपको रूपमा लिइने यो प्रतियोगिताको उद्घाटन खेल अन्तर्गत आज...
राष्ट्रपतिका लागि हिलारी क्लिन्टन सबैभन्दा योग्य उम्मेदवार : ओबामा

राष्ट्रपतिका लागि हिलारी क्लिन्टन सबैभन्दा योग्य उम्मेदवार : ओबामा

वासिंटन – अमेरिकी राष्ट्रपति बाराक ओबामाले आगामी राष्ट्रपतिका लागि हिलारी क्लिन्टन योग्य उम्मेदवार भएको बताउनुभएको छ । डेमोक्याट्रिक पार्टीबाट उम्मेदवारका अर्का प्रतिस्पर्धी बर्...
कोपा अमेरिकाको समूह चरणबाटै बाहिरियो उरुग्वे

कोपा अमेरिकाको समूह चरणबाटै बाहिरियो उरुग्वे

काठमाडौँ – कोपा अमेरिका फुटबलको सफल टोली उरुग्वे यसपटकसमुह चरणबाटै बाहिरिएको छ । अमेरिकामा जारी प्रतियोगिता अन्तर्गत आज बिहान भएको खेलमा भेनेजुएलासँग १–० ले पराजित भएपछि उरुग्वे...
शिष्टाचार भेट

शिष्टाचार भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि होली सीका गैरआवासीय राजदूत धर्माध्यक्ष साल्भातोर पेनासियोले शिष्टाचार भेट गर्दैै  । तस्बिर : राष्ट्रपति कार्यालय
मौलिक संस्कृति

मौलिक संस्कृति

रुकुमको विकट हान्पामा आफ्नो पोशाकमा मौलिक संस्कृति देखाउँदै स्थानीय । तस्बिर : नारायण ढुंगाना
पाथीभरा मन्दिरबाट १७ दिनमा २० लाखभन्दा बढी भेटी

पाथीभरा मन्दिरबाट १७ दिनमा २० लाखभन्दा बढी भेटी

ताप्लेजुङ – ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा १७ दिनमै २० लाख १४ हजार ७०० रुपैयाँ भेटी रकम सङ्कलन भएको छ । यही जेठ ५ देखि २१ गते सम्मको अवधिमा स्वदेशी तथा ...
सालैजो पछि रोईलामा नचाउँदै गायक पंगेनी (भिडियोसहित)

सालैजो पछि रोईलामा नचाउँदै गायक पंगेनी (भिडियोसहित)

युएई – वैदेशिक रोजगारीका सिलसिलामा युएईमा रहदै आएका लोक गायक गोपी कृष्ण पंगेनीले प्रवासबाटै नयाँ गिती कोशेली बजारमा ल्याउनुभएको छ । गत वर्ष प्रवासी नेपालीका कथा समेटिएको सालैजो ...
मधेसको मागप्रती अमेरिकाको चासो

मधेसको मागप्रती अमेरिकाको चासो

काठमाडौँ – अमेरिकाले मधेसमा जारी समस्याप्रती चासो देखाएको छ । नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत मधेस केन्द्रित दलको माग वार्ता मार्फत समाधान गर्ने नेपाल सरकारको प्र...
पूर्वराजा र पूर्व प्रधानमन्त्री बिरुद्ध नै उजुरी

पूर्वराजा र पूर्व प्रधानमन्त्री बिरुद्ध नै उजुरी

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह, स्व.पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा लगायतका विरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी परेको छ । रामेछापको दोरम्बा हत्याकाण्डका पीडि...
गठबन्धनको रिले अनसनमा भट्टराईको साथ

गठबन्धनको रिले अनसनमा भट्टराईको साथ

काठमाडौँ – आन्दोलनरत संघीय गठबन्धनले राजधानीको खुलामञ्चमा आयोजना गरेको रिले अनसनप्रति नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले समर्थन गरेका छन् । भट्टराईले बिहीबार काठमाड...
राजधानीमा प्रहरीको निःशुल्क बस

राजधानीमा प्रहरीको निःशुल्क बस

काठमाडौँ – नेपाल प्रहरीले आज उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले गरेको नेपाल बन्दले यात्रुलाई सास्ती भएको भन्दै प्रहरीले उपत्यकाका ...
बन्द : जहाँ बन्दकर्ता नै भेटिएनन् (तस्बिर हेरौं)

बन्द : जहाँ बन्दकर्ता नै भेटिएनन् (तस्बिर हेरौं)

काठमाडौँ – नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दले राजधानी सहित देशभरको जनजीवन प्रभावित भएको छ । राजधानीमा बन्दको आशिंक प्रभाव परेको छ ...
सुनसान पोखरा

सुनसान पोखरा

नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आयोजना गरेको बन्दका कारण सुनसान बनेको पोखरा नयाँँ बजारको सडक । तस्बिर : वासुदेव पौडेल