Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025
काठमाडौँ- हदम्यादको कारण जनाउँदै विशेष अदालतले खारेज गर्ने भनी गरेको निर्णय रद्द गर्दै पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचारसम्बन्धी मुद्दालाई आज सर्वोच्च अदालतले सोही अदालतले नै हेर्ने गरी फिर्ता पठाएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय तर्कराज भट्ट र सुशीला कार्कीको संयुक्त इजलासले आज गरेको फैसलामा ‘विशेष अदालतले हदम्याद लगाएर मुद्दा खारेज गर्न गरेको निर्णय मिलेन, जे बुझ्नुपर्ने हो बुझी कानुनबमोजिम निर्णय गर्न पठाइदिनू’ भनेको छ।
पूर्वमन्त्री जोशीमाथि रु. तीन करोड ९३ लाख ६२ हजार रूपैयाँ भ्रष्टाचार गरेको आरोप लगाइएको थियो।
गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकाको मुद्दा हदम्यादको कारण जनाउँदै खारेज गरेको भन्दै मिति २०६३ फागुन १० गते विशेष अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन परेको थियो।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया