Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025
काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको सरकारका गृहराज्यमन्त्री रिजवान अन्सारी जतिबेला चर्चित भए, त्यतिबेला उनले राजीनामा दिएका थिए ।
तत्कालिन गृहमन्त्री भीम रावलले जिम्मेवारी नदिएको भन्दै राजीनामा दिएको अन्सारीजस्तै चर्चा कमाउन केही मधेसी दलका तर्फबाट राज्यमन्त्रीहरुले सुर कसेका छन् । अहिले गुनासो सुनाउन मन्त्रालय जाने जनतासँग राज्यमन्त्रीहरुले उल्टै आफूले जिम्मेवारी नपाएको भन्दै गुनासो थुपारेर पठाउने गरेका छन् ।
कृषि राज्यमन्त्री ओमप्रकाश यादव ‘गुल्जारी’, सञ्चार राज्यमन्त्री सुरिताकुमारी साह, स्वास्थ्य राज्यमन्त्री सरोजकुमार यादवले आफूलाई जिम्मेवारी नदिए पद छाड्ने चेतावनी दिएका छन् ।
स्वास्थ्य राज्यमन्त्री सरोजकुमार यादव भन्छन्- ‘शाखा अधिकृतले पनि नटेर्ने मन्त्री भएर बस्नुको अर्थ छैन ।’ एक राज्यमन्त्रीले नाम नछाप्ने शर्तमा भने- ‘हामी त मन्त्रीको पीएजत्तिको हैसियतमा पनि छैनौं, गुनासो सुनाउन आएमा मन्त्री भेटिँदैनन्, हामी गुनासो सुन्ने र मन्त्रीलाई भनिदिउँला भन्नेमात्र छौं ।’

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया