सिओल (कोरिया)- कोरियन अध्यागमनले एमालेको प्रवासको संगठन नेपाली लोकतान्त्रिक मञ्च (एनडीएफ) का अध्यक्ष नरेन्द्र चेम्जोङ सहित ९ जना लाई पक्राउ गरेको गरेको छ।
भिसा नभएका उनिहरुलाई ह्वासाङ सिटिबाट बिहीवार अध्यागमनको कर्मचारीले पक्राउ गरेका हुन्। केही दिन अघि मात्र नेपालि सम्पर्क समितिका अध्यक्ष डेबिट राई पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा केही महिलाहरू समेत रहेको नेपाली राजदुतावास कोरियाले बताएको छ ।
बिदेशी मजदुरलाई अमानविय तवरले धरपकड गरिएको घटनालाई कोरियामा क्रियाशिल नेपाली संघ संस्था र मानवअधिकारवादीहरूले कोरियन सरकारको आलोचना गरेका छ्न्।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार पुस १, २०६८
प्रकाशित समय: २:४३:१६