काठमाडौं– सर्वोच्च अदालतको आदेशपछि सवै विशिष्ट व्यक्तिहरुले सरकारी सवारी फिर्ता गरे पनि पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किशुनजी)को सवारी फिर्ता भएको छैन ।
भट्टराईकी सहयोगी अमिता कपालीले आफूले चढेको गाडी ‘कृष्णप्रसाद भट्टराई ट्रष्ट’मा राखिएकाले फिर्ता नगर्ने बताउँदै आएकी छन् । विद्युत प्राधिकरणको बा १ झ ७७२१ नम्वरको गाडी कपालीले कब्जा गरेकी हुन् ।
गृहमन्त्रालयका अनुसार भट्टराईबाहेक एमाले महासचिव एवं पूर्व आपूर्ति मन्त्री ईश्वर पोखरेल र नेकपा संस्थापक नरबहादुर कर्माचार्यले गाडी फिर्ता गरेका छैनन् । पोखरेलका स्वकीय सचिव दिपेन्द्र श्रेष्ठले भने पोखरेलले सरकारी गाडी प्रयोग नगरेको दाबी गरे । उनले भने– ‘पार्टीले दिएको गाडीमात्रै उहाँसँग छ ।’
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार मंसिर २९, २०६८
प्रकाशित समय: ५:५१:३४