काठमाडौं- व्यवस्थापिका संसदको विकास समितिले सूचना प्रविधि उच्चस्तरीय आयोग खारेज गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीसँग जवाफ माग्ने भएको छ । समितिले पुस ४ गते बिहान साढे् ९ बजे प्रधानमन्त्री भट्टराईलाई बोलाएको छ ।
सुचना प्रविधि उच्चस्तरीय आयोग तत्काल खारेज गर्ने नगर्ने विषयमा अध्ययन गर्न बाँकी रहेकोले खारेजीको निर्णय नगर्न समितिले मंसिर १४ गते विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको थियो । तर समितिको निर्देशन वेवास्था गर्दै सोमबार बसेको मन्त्रीपरिषद बैठकले आयोग खारेज गरेको थियो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार मंसिर २८, २०६८
प्रकाशित समय: १२:३७:४८