Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख १४, २०८२
Sunday, April 27, 2025
काठमाडौं- एकजना मन्त्रीले नसोची बोल्दा त्यसको असर कति पर्छ भन्ने सोमबार बिहानदेखि देखा परेको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गर्ने सार्वजनिक गरेपछि कालाबजारीलाई सजिलो भएको छ । आइतबार साँझदेखि नै पेट्रोलियम पदार्थमा कृतिम अभाव सिर्जना सुरु भएको छ ।
राजधानीसहित देशभरका केही पेट्रोप पम्पले तेल सकिएको सूचना राखेका छन् । मन्त्रीले भट्टले पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी भइरहेको आइतबार बताएका थिए ।
नेपाल आयलल निगमलाई हाल भइरहेको मासिक १ अर्ब २६ करोड ५० लाख रुपैयाँ घाटा पूर्ति गर्ने गरी पेट्रोलियम पदार्थमा मुल्य बृद्धि हुने उनले बताएका थिए ।
आयल निगमलाई हालको मुल्य अनुसार डिजेलमा प्रतिलिटर १८ रुपैयाँ ९१ पैसा,  मट्टीतेलमा ७ रुपैयाँ १२ पैसा र ग्यासमा ३३९ रुपैयाँ २२ पैसा प्रतिसिलिण्डर घाटा रहेको मन्त्रीको भनाइ थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया