Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख १४, २०८२
Sunday, April 27, 2025
काठमाडौं- नेकपा एमालेका सभासद् एवं उद्योगपति विनोद चौधरी र ताररहित इन्टरनेट सेवाका सुरुआतकर्ता महाबीर पुनले सक्रियता देखाएका छन् ।
उनीहरुले नवलपरासीको दुर्गम गाउँ अर्खला र बुलिङटारमा ताररहित इन्टरनेट सेवा पुर्‍याउन काम सुरु गरेका छन् । चौधरीले त्यसका लागि संविधानसभा सदस्य भएबापत पाएको ३० लाख रुपैयाँ प्रदान गरेका छन ।
चौधरी र पुनका अनुसार ती दुई गाविसका पाँचवटा विद्यालयमा ताररहित इन्टरनेट सेवा पुर्‍याउन काम सुरु भएको छ । ‘दुई महिनाभित्र सेवा पुगिसक्छ,’ पुनले भने ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया