Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौँ – पाँचथरमा प्रधानमन्त्री बालेन्द्र शाह लगायत नेताहरूमाथि अपमानजनक शब्द प्रयोग गरी सामाजिक सञ्जालमा भिडियो बनाउने एक युट्युबर पक्राउ परेका छन्।

फाल्गुनन्द गाउँपालिका–७ का रोशन पोखरेललाई जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले चैत २६ गते नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार उनले फेसबुक, इन्स्टाग्राम र ‘hades’ नामको युट्युब च्यानलमार्फत आपत्तिजनक सामग्रीसहितका भिडियो सार्वजनिक गरेका थिए।

जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर रामचन्द्र शाह का अनुसार उनलाई साइबर अपराधसम्बन्धी कसूरमा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया