Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य ४०० रुपैयाँले बढेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन भने सुन तोलाको २ लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ४० रुपैयाँले बढेर ४ हजार ८२० रुपैयाँ पुगेको छ। यसअघि चाँदीको मूल्य तोलाको ४ हजार ७८० रुपैयाँ रहेको थियो।

तपाईको प्रतिक्रिया