Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार बिदा दिने व्यवस्था लागू गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार अबदेखि यी दुई दिन सबै सरकारी कार्यालय र शैक्षिक संस्था बन्द रहनेछन्।

यस निर्णयसँगै हप्तामा दुई दिन नियमित बिदाको व्यवस्था सुरु हुने भएको छ। सार्वजनिक बिदाका दुई दिन (शनिबार र आइतबार) सबै सरकारी कार्यालय र शैक्षिक संस्था बन्द रहनेछन् ।

तपाईको प्रतिक्रिया