Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रतिनिधिसभाको आज बस्ने बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद (डीपी) अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक रूपमा घोषणा गर्ने तयारी गरेको छ। उनी यसअघि नै निर्विरोध रूपमा चयन भइसकेका छन्।

सिंहदरबारस्थित नयाँ संसद् भवनमा बिहान ११ बजे सुरु हुने बैठकमा ‘अर्याललाई सभामुख बनाइयोस्’ भन्ने प्रस्ताव पेश गरी निर्णय लिने कार्यसूची रहेको छ।
अर्यालको उम्मेदवारी रास्वपाका सभापति रवि लामिछानेले प्रस्ताव गरेका थिए। उनलाई सांसदहरू स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्सालले समर्थन गरेका छन्।

तपाईको प्रतिक्रिया