Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३९ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि यही मूल्यमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार चाँदीको मूल्य ५ रूपैयाँले बढेको छ। आइतबार प्रतितोला तीन हजार ५५ रूपैयाँमा रहेको चाँदी सोमबार तीन हजार ६० रूपैयाँ पुगेको हो।

अन्तर्राष्ट्रिय बजारमा भने अहिले सुनको मूल्य प्रतिऔंस चार हजार ७ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया