Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सुनको मूल्य आज प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ३९ हजार रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस करिब ३ हजार ९९५ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ८० रुपैयाँले बढेर ३ हजार ६० रुपैयाँ पुगेको छ।

 

 

तपाईको प्रतिक्रिया