Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस :

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सानेई ताकाइचीले मंगलबार दुई नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्। बीबीसीका अनुसार पहिलो सम्झौता अमेरिका र जापानबीचको लामो समयदेखिको साझेदारीलाई अझ मजबुत बनाउने विषयमा केन्द्रित छ, भने दोस्रो सम्झौता महत्त्वपूर्ण खनिज आपूर्ति सुनिश्चित गर्ने उद्देश्यका साथ गरिएको हो।

सम्झौता हस्ताक्षरपछि दुवै नेताले कागजातसहित फोटो खिचाएका थिए। यस अवसरमा राष्ट्रपति ट्रम्पले जापानलाई अमेरिकाको बलियो सहयोगी भन्दै प्रशंसा गरे। साथै, उनले जापानकी पहिलो महिला प्रधानमन्त्री सानेई ताकाइचीको नेतृत्वको पनि प्रशंसा गर्दै शुभकामना व्यक्त गरे।

 

 

तपाईको प्रतिक्रिया