समाचार सुन्नुहोस :
काठमाडौँ – शहीदहरूको रगत खेर नजाओस् भन्ने उद्देश्यका साथ जेनजी युनाइटेड समूहले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।परिवर्तनको माग गर्दै आन्दोलित युवाहरूले शहीदहरूको बलिदान बिर्सन नहुने भन्दै नाराबाजी गरेका थिए।
युवा पुस्ताले देशमा सकारात्मक परिवर्तन ल्याउन र शहीदको योगदानलाई सम्झन दिनहुँ माइतीघरमा प्रदर्शन गर्दै दबाब सिर्जना गरिरहेका छन्।








