समाचार सुन्नुहोस :
काठमाडौँ – डिल्लीबजार कारागारमा कैदीहरूले आगो लगाएका छन्। अन्य ठाउँका कैदीहरू भागेको देखाएर ‘हामी पनि भाग्नुपर्छ’ भन्दै उनीहरूले आगजनी गरेको बताइएको छ।
आगो लागेपछि त्यहाँ रहेका कैदीहरूलाई अन्यत्र स्थानान्तरण गर्ने काम सुरु गरिएको छ।








