Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – संयुक्त अरब इमिरेट्स (युएई) ले विभिन्न अपराधमा जेल सजाय भोगिरहेका नेपालीलाई कैद मिनाहा गर्ने भएको छ। इस्लाम धर्मावलम्बीको महान पर्व ईद अल–अदाहको अवसरमा युएई सरकारले त्यहाँका जेलमा रहेका १२० जना नेपालीको बाँकी सजाय अवधि माफ गर्ने निर्णय गरेको अबुधावीस्थित नेपाली दूतावासले जानकारी दिएको छ।

दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालीहरूको कैद सजाय मिनाहा गरिदिएकोमा दूतावासले संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ।’

तपाईको प्रतिक्रिया