Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा आइतबार (भदौ १ गते) सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो। यस दिन छापावाल सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भयो। अघिल्लो दिन भने यसको मूल्य १ लाख ९६ हजार २०० रुपैयाँ थियो।

चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ। अहिले चाँदी प्रतितोला २ हजार ३१० रुपैयाँमा पुगेको छ। अघिल्लो दिन यो मूल्य २ हजार ३१५ रुपैयाँ रहेको थियो।

तपाईको प्रतिक्रिया